सर्वोच्चको आदेशपछि डा. गोविन्द केसी अनसन स्थलबाटै पक्राउ
काठमाडौं । प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै...
कृषिको बजेट अनेत्र लैजानु नीतिगत अनियमितता :कृषक
भक्तपुर । कृषिको बजेट अनेत्र लैजानु स्थानिय निकायको नीतिगत अनियमितता भएको किसानले आरोप लगाएका छन् । राष्ट्रिय कृषक समुह महासंघ नेपाल भक्तपुर कार्य समितिले...
गोविन्द केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश (पत्रसहित)
काठमाडौं । सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई पक्राउ गरी अदालतमा हाजिर गराउन आदेश दिएको छ । केसीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरेर...
मन्दिरको सक्कली शिला चोरेर नक्कली फिर्ता
लमजुङ
बेंसीशहरको मध्यभागमा रहेको लक्ष्मीनारायण मन्दिरभित्रको सक्कली शिला चोरेर नक्कली फिर्ता भएको छ । मन्दिरभित्र रहेका ४०० वर्ष पुराना शालिग्रामका शिला एक महिनाअघि हराएको थियो...
मनाङको तापक्रम माइनस १६ डिग्री सेल्सियस
मनाङ- देशभरि नै चिसो बढेकाबेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ ।
रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम...
रासायनिक मलको विकल्प खोज्दै किसान
धनगढी-असन्तुलितरुपमा डिएपी र युरियाजस्ता रासायनिक मलको प्रयोगले उर्बर माटो बिग्रिन थालेको भन्दै कैलाली जिल्लाका किसानले यसको विकल्पमा सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मलको...
पशुपतिको बालुवा बेचेर कमाउने यी मन्त्रीको दाउ
काठमाडौं- राज्यकोषमा करोडैाँ क्षति पुग्ने गरी पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको बालुवा ठेक्कामा दिन चलखेल सुरु भएको छ ।उपप्रधानमन्त्री विजयकुमार गच्छदार र संस्कृति,...
सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगलाई बिक्री–वितरणमा रोक
काभ्रे,
गुणस्तर तथा नापतौल विभागले काभ्रेमा रहेका तीनवटा ग्यास उद्योगलाई उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । विभागका निर्देशक मनोजकुमार उपाध्याय नेतृत्वको टोलीले शुक्रबार मापदण्डविपरीत...
गाँजा रोक्न अमेरिकी दबाबमा बनेको नेपालको कानुन
काठमाडौं,
गृह मन्त्रालय, लागुऔषध नियन्त्रण शाखाको एक अन्तक्रियामा गाँजाको कुरा उठ्यो। सहभागीले जिज्ञासा राखे, ‘धेरै मुलुकमा गाँजा उत्पादन र बिक्री वैधानिक भएको छ, हामीकहाँ पनि...
मोरङको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न माग
मोरङको बाहुनी १० स्थित राधानगरमा रहेको भनिएको पेट्रोल खानीबारे सत्यतथ्य विवरण सार्वजनिक गर्न स्थानीयले माग गरेका छन् । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट...






































