मतदातालाई भोज खान भ्याई–नभ्याई
गौर : मौन अवधिमा रौतहटका अधिकांश दलित तथा गरिब बस्तिका मतदातालाई भोज खान भ्याई–नभ्याई छ । सबै जसो उम्मेदवारले आफूलाई मत दिन आग्रह गर्दै...
इलामको एउटा मतदान केन्द्रमा सबै महिला कर्मचारी
इलाम – बिहीबार हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा इलामको रुक्मिणी विद्यालय मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । रुक्मिणी केन्द्रमा अधिकृतदेखि सहयोगीसम्म...
कसले भन्यो नेपालमा गाई काट्न पाउनुपर्छ? हेर्नुहोस् पूरा प्रतिवेदन
अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (यूएससीआइएरएफ)ले नेपालमा धार्मिक सद्भाव र सम्मानमा धक्का पुर्याउने गरी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ । उक्त रिपोर्टमा संविधानतः नेपाल...
फेसबुक, भाइबर र ट्विटरबाट पनि भोट माग्न नपाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ ।
दोस्रो चरणमा बिहीबार ४५ जिल्लामा...
निर्वाचनका लागि नेपाल-भारत सीमा बन्द
वीरगञ्ज- मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि बारा, पर्सा र रौतहट जिल्लाका नेपाल-भारत सीमानाका ७२ घन्टाका लागि बन्द गरिएको छ।
सोमबार राति...
विमानस्थलमा तीन किलो सुनसहित चिनियाँ महिला पक्राउ
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करीको तीन किलो सुनसहित चिनियाँ महिला पक्राउ परेकी छिन्। सोमबार दिउँसो चीनबाट नेपाल आएकी ४२ वर्षीया चिनियाँ महिला सिउजी जुमालाई भन्सार...
मालपोत कार्यालय कलङ्कीका दुईजना सुब्बा अख्तियारको फन्दामा
काठमाडौं- मालपोत कार्यालय कलङ्की, काठमाडौंमा कार्यरत दुईजना नायबसुब्बा ३० हजार घुससहित पक्राउ परेका छन् ।
सुब्बाद्वय शेर बहादुर थापा र नारायणमणी खनालले जग्गा हाल साविक...
यस्तो छ समूह चरणको खेलतालिका (नेपाली समयअनुसार)
एजेन्सी । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप फुटबल आगामी वर्ष रुसमा हुँदैछ । फिफा विश्वकप फुटबल नेपाली मितिअनुसार २०७५ साल जेठ ३१ गते रुसको...
मोटरसाइकलको साइलेन्सर पाइपभित्र १७ किलो सुन
काठमाडौँ - महानगरीय प्रहरी वृत्त बालाजुले सत्र किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ ।
वृत्तका प्रमुख विश्वराज खड्काको नेतृत्वमा खटिएको टोलीले सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका घर...
दाह्रीजुँगा पाल्नु पनि समाजसेवा ?
काठमाडौं । सामान्यतया अधिकांश पुरुषहरुमा दाह्री–जुंगा पाल्ने चलन व्याप्त हुन्छ । अहिले त आम युवाले फेसनकै रुपमा पनि दाह्री–जुँगा पाल्न थालेका छन् । केही...








































