ट्रिटन कलेजका विद्यार्थीद्वारा रक्तदान

काठमाडौ । राजधानीका अस्पतालहरुमा रगतको अभाव भएर विरामीहरु छटपटिईरहेको खवर सुनेका ट्रिटन इन्टरनेशनल कलेज सुविधानगर तिनकुनेमा समाजसेवा विषयमा स्नातक अध्ययनरत विद्यार्थीले कलेज परिसरमा वृहत...

निर्वाचन आचारसंहिता विपरित तालीम सञ्चालन गरेको आरोप

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति तय गरिसकेको अवस्थामा शिक्षा तथा खेलकूद मन्त्रालय मातहत रहेको नेपाल स्काउटले आचारसंहिता विपरित एकहप्ते तालीम...

‘दलित युवा सम्मेलन’ शुरु

काठमाडौं । ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलनका लागि दलित युवाको सहभागिता’ भन्ने मूल नाराका साथ दलित युवा सम्मेलन शुरु भएको छ । दुई दिनसम्म चल्ने...

चालकले अब सफारी सुट लगाउनैपर्ने ! पोशाक अनिवार्य

काठमाडौं । काठमाडौं उपत्यकामा स्कुल तथा सार्वजनिक सवारी चालकले अनिवार्य पोशाक लगाउनुपर्ने भएको छ । चालकलाई पेशाप्रति मर्यादित र अनुशासित बनाउन ट्राफिक प्रहरीले यस्तो...

भक्तपुरको मनोहरा खोला नजिक ट्याक्सीभित्र शव भेटियो

काठमाडौं । भक्तपुर मनोहरा खोलानजिक ट्याक्सीभित्र एक व्यक्तिको शव फेला परेको छ । बा १ ज १०४० नम्बरको ट्याक्सीभित्र रातो ज्याकेट लगाएका व्यक्ति मृत...

अपराध लुकाउन नाम र धर्म परिवर्तन !

व्यक्ति हत्याको १० बर्ष पूरानो घटनामा संग्लन भएको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसरले असोज ३० मा गोर्कणेश्वरबाट एकजनालाई पक्राउ गर्‍यो । बौद्ध क्षेत्रमा गार्मेन्टमा काम...

‘केवलकार चढेर जब दृष्टिवीहिन मनकामना पुगे’

बलराम प्यासी काठमाडौं । जिव्रो नहुनेले खाने कुराको स्वाद कसरी लिन्छ होला ? मन या मष्तिष्कबाट ? सर्वसाधारणले सोच्ने यही हो । त्यस्तै दृष्टिवीहिनहरुले नयाँ...

२५ जिल्लामा १२ लाख गरिब ! कुन-कुन जिल्लामा ?

सरकारले २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान गर्दै सोमबारदेखि गरिबीको...

कोरियाली भाषा परीक्षाको आवेदन फागुनमा

नेपाली कामदारको माग उच्च रहेको जनाउँदै कोरियाले आउँदो फागुनमा नवौं कोरियाली भाषा परीक्षाको आवेदन आह्वान गर्ने भएको छ । कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ट...

गुण्डा गर्दी शैलिमा पैसा उठाउँदै नगरपालिका : ब्यवसायी

अवैधानिक रुपमा पर्यटन शुल्क उठाउँदै चाँगुनारायण नगरपालिका   भक्तपुर । नगरकोट आउने विदेशी पर्यटकसँग चाँगुनारायण नगरपालिकाले गुण्डा गर्दी शैलिमा पैसा उठाएको स्थानिय बासिन्दा एवं पर्यटन ब्यवसायिले...