भिक्षु र प्रहरीद्वारा रक्तदान
काठमाडौं । शनिबार भक्तपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रममा वौद्ध गुरुमा (भिक्षु) र डयुटीमा रहेका प्रहरी समेत ४४ जनाले रक्तदान गरेपछि धेरैले सो कार्यको प्रशंसा गरेका...
प्रहरीको सेप्टीपीन अभियान यात्रुको प्रश्न ‘भीडमा महिला यात्रुलाई छोइन्न त?’
बलराम प्यासी
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा र सामुदायीक प्रहरी सेवा कोटेश्वरले कोटेश्वर चोकमा आयोजना गरेको सेप्टीपीन अभियानमा अधिकाँश यात्रुको जिज्ञासा हुने गरेको छ—‘सँधै...
फर्जी कागजपत्रका आधारमा नालामा ग्यास उद्योग स्थापना
प्रचलित मापदण्ड मिचेर फर्जी कागजपत्रका आधारमा बनेपा १ (साविक टुकुचानाला ३) मा उग्रचण्डी ग्यास उद्योग स्थापना गरिएको छ ।
फर्जी कागजातको आधारमा गाविसले पनि चारकिल्ला प्रमाणित...
कालीकोटमा मृत्यु भएका म्यादी प्रहरीको परिवारलाई १० लाख, छानबिन समितिमा रमेश खरेल
काठमाडौं– शुक्रबार कालीकोटमा प्रहरीसँगको झडपमा मृत्यु भएका म्यादी प्रहरीको परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार राहत दिने...
भ्रष्टाचार निवारण ऐनलाई ठाडो चुनौती ,२४ मन्त्रीले बुझाएनन् सम्पत्ति विवरण (नामावली सहित)
नियुक्त भएको तीन महिना बिते पनि दुई दर्जन मन्त्रीले सम्पत्ति विवरण बुझाएका छैनन्। उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीले विवरण नबुझाएर भ्रष्टाचार निवारण ऐनलाई ठाडो चुनौती...
सुर्खेतको तरकारी बजारमा आगलागी, १० पसल जले
सुर्खेत । गएराति सुर्खेत बसपार्कस्थित तरकारी बजारमा आगलागी भएको छ । आगलागीबाट १० वटा पसल जलेका छन् ।
नेपाल प्रहरीका डीएसपी गणेश चन्दले विद्युत्त सर्टका...
सिरहाकाे मालपोत कार्यालयमा बम विस्फोट, तीनजना घाइते
लहान-सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा तीनजना घाइते भएका छन् ।
घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा...
एक वर्षमा हराएका २७ सय बालबालिका मध्ये कति फेला परे ?
आर्थिक वर्ष २०७४/०७५ लागेको ४ महिनामा ६ सय ५५ जना बालबालिका हराएका छन् । हराएका मध्ये २ सय ६८ जना बालबालिका भेटिएका छन् ।...
कोलिकोटमा म्यादी र प्रहरीको झडप : गोली चल्दा एकको मृत्यु
कालकोट । कालिकोटमा गोली चलेको छ । म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा गोली चलेको हो । म्यादी प्रहरीले तलब कटाइएको भन्दै जिल्ला प्रहरी...
माइती नेपालले शुरु गर्यो चेलीवेटी खोज्ने ‘मोवाइल एप’
अमेरिकी नाउट्रिकिट कम्पनीकोे १० करोडको सफ्टवेयर उपहार
बलराम प्यासी
काठमाडौं । विभिन्न कारणबाट हराएका, देहव्यापार, वेश्यावृत्ति र मानव वेचविखनमा परेका पीडितहरुको तत्काल खोजीका लागि माइती नेपालले...






































