गछें टोलको २४औं वार्षिक सभा सम्पन्न
ललितपुर । ललितपुर महानगरपालिका वडा नं ९ गछेंको पुरानो संस्था गछें टोल सुधार समितिको २४ औं वार्षिक सभा शनिबार सम्पन्न भयो ।
सभामा सो समितिका...
इवामुरा अस्पतालको अध्यक्षमा धौवन्जार
भक्तपुर । जापानी समाजसेवी डा.नोबोरु इवामुराको स्मृतिमा भक्तपुरको सल्लाघारीमा स्थापित इवामुरा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेण्टरको २० औं वार्षिक साधारण सभाले महेश धौवन्जारको नेतृत्वमा...
टिस्टुङको संस्कृति जोगाउन १० गुठीलाई बाजा वितरण
काठमाडौ नेवा मिडिया प्रालिको आयोजनामा तथा टिस्टुङ नेवा पुच र रामलाल श्रेष्ठ स्मृति प्रतिष्ठानको सह आयोजनामा बज्राबराहीमा भएको एक कार्यक्रममा थाहा नगरपालिकाका विभिन्न साँस्कृतिक...
६७ लाख प्रतिबन्धित भारतीय नोट काठमाडौंबाट बरामद, ठुलै सञ्जाल सक्रिय !
काठमाडौं । प्रहरीले काठमाडौंको बनस्थलीबाट ठुलो मात्रामा प्रतिबन्धित भारतीय नोट बरामद गरेको छ ।
विषेश सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुको प्रहरी टोलीले ६७ लाख...
काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन स्थगित गरेको छ । चिकित्सा शिक्षा सुधारको मर्म विपरित मापदण्ड पनि नपुगेको काठमाडौं नेशनललाई गुपचुपमा सम्बन्धन...
चक्रपथ वरपर सञ्चालन भएका घरटहरा हटाउने कार्य शुरु
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउने काम शुरु गरेको छ ।
महाशाखाले आज सडक विभागसँग सहकार्य गरेर बसुन्धरा...
भक्तपुरमा बस पल्टदाँ २० घाइते
भक्तपुर - काभ्रेको पनौतीबाट काठमाडौं आइरहेको बस भक्तपुरमा दुर्घटना भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ अरनिको राजमार्ग जोरपाटी सडक खण्डमा बिहान करिब ८...
जिल्ला समन्वय समितिका सवारी साधन पाँच वर्षदेखि नवीकरण भएका छैन
जुम्ला । पाँच वर्षयतादेखि नवीकरण नभएका जिल्ला समन्वय समितिका सवारी साधन सञ्चालन ल्याएको पाइएको छ ।
हालसम्म सञ्चालन हुँदै आएका १३ मोटरसाइकल र दुई गाडीमध्ये...
बन्दुक लुकाएर राख्नेविरुद्ध मुद्दा
सल्लेरी । भरुवा बन्दुक लुकाएर राखेको अभियोगमा एक युवकविरुद्ध हातहतियार खरखजानाअन्तर्गत शुक्रबार मुद्दा दर्ता गरिएको छ । अभियुक्त सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङका २३ वर्षीय पासाङ तामाङविरुद्ध...
विपद्सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न
सुडाल । नेपाल रेडक्रस सोसाइटी सुडाल उपशाखाले रेडक्रस स्थापना दिवसको पूर्वसन्ध्यामा बिपद् जोखिम न्युनिकरण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम आज सम्पन गरेको छ ।
चाँगुनारायण...







































