चाँगुनारायण नगरपालिकामा माटोको चलखेल स्थानिय निकाय मौन
चाँगुनारायण । जग्गा प्लटिङ या अन्य नाम गरि भक्तपुरमा अवैध माटोको चलखेल कुनै नौलो बिषय होईन, । प्राकृतिक सन्तुलन उथल पुथल बनाउँदै अवैध माटो...
प्रदेश प्रमुखको तलब, भत्ता एक लाखभन्दा बढी
काठमाडौँ - व्यवस्थापिका संसद्ले प्रदेश प्रमुखको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक पारित गरेको छ । प्रदेश प्रमुखको सेवा सुविधासम्बन्धी कानुन पारित भएसँगै सरकारलाई प्रदेश...
एघारौं प्रतियोगात्मक पुष्प मेला जावलाखेलमा प्रदर्शनी
काठमाडौं। फ्लोलिकल्चर एशोसियन नेपालले ललिपुरको जावलाखेलमा असोज २६ गतेदेखि २९ गोदावरीको फूलको एघारौं प्रतियोगितात्मक प्रदर्शनी शुरु गरेको छ । मेलामा गोदावरी फूलको प्रजातीमध्ये स्पाईडर,...
पर्यटकसँग हैन, व्यवसायीसँग कर लिनुपर्छ: पर्यटन व्यवसायी
नगरकोट । चाँगुनारायण नगरपालिकाले नगरकोट प्रवेश गर्ने पर्यटकसँग प्रवेश शुल्क उठाउन थालेपछि पर्यटन व्यवसायीले पर्यटकसँग शुल्क नलिइ व्यवसायीसँग लिनुपर्ने बताएका छन् ।
नगरपालिकाले पर्यटन क्षेत्रको...
गौचन हत्यारामाथि कारवाहीको माग
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि सोमबार भएको गोली प्रहारको नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघले घोर भत्सर्ना गरेको छ ।
महासंघका अध्यक्ष...
स्थानीय तहलाई अब २५ प्रतिशत रोयल्टी
अब स्थानीय तहले प्राकृतिक स्रोतको रोयल्टीबापतको २५ प्रतिशत रकम पाउने भएको छ । मूल्य अभिवृद्धि कर भ्याट र अन्तःशुल्कको रकममा भने स्थानीय तहलाई १५...
नेपालका यी तीन नोट र एक सिक्का जुन संसारकै उत्कृष्ट करेन्सीको सूचीमा परे..
काठमाडौँ – तपाईँलाई नेपाली पैसाको नोट कस्तो लाग्छ ? पत्याउनुहुन्छ नेपालका तीन ओटा नोट तथा एउटा सिक्का संसारकै उतकृष्ट नोटको सुचीमा परेको छ ।...
कोही जमिनमा त कोही रुखमा फसे जनावर (फोटोफिचर)
एजेन्सी । भनिन्छ – जनावरहरु निकै जिज्ञासु स्वभावका हुन्छन् र कुनै नयाँ चिज देखेपछि त्यसप्रति छिटै आकर्षित पनि हुन्छन् ।
यसै कारण कतिपय अवस्थामा अप्ठ्यारोमा...
जनलहर छायो चक्रपथ सफाईमा
काठमाडौं । चक्रपथ सफाइको आठौ हप्ता शनिबरसम्म पग्दा सहभागीहरुको जनलहर छाएको छ । पहिलो पटक चक्रपथको बाफलबाट सुरु अभियान अन्तर्गत शनिबार सीतापाइलादेखि स्वयम्भ हलचोक...
हिउँदमा लोडसेडिङ हुनसक्ने सङ्केत
धनुषास्थित ढल्केवरमा निर्माणाधीन अवस्थामा रहेको नेपाल विद्युत् प्राधिकरणको सव स्टेसन निर्धारित समयमा सम्पन्न नहुने भएपछि आउँदो हिउँदमा लोडसेडिङको तालिका आउने सङ्केत देखा परेको छ...






































