प्रचण्डले पहिलो पटक लगाए दशैंको टीका !
काठमाडौं – धर्मकर्ममा विश्वासन नगर्ने भन्दै विगत बर्षहरुका दशैंको टीका नलगाउने माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले यसपटक दशैंको टीका लगाएका छन्...
ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो
भक्तपुर : बडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी शक्तिपीठमा मेला लागेको छ । धार्मिक तथा सांस्कृतिक रुपले महत्वपूर्ण मानिने सो शक्तिपीठको दर्शन र पूजाका...
आज बडादशैं, उत्तम साइत ११ बजेर ५५ मिनेटमा
आज हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी मनाइँदैछ ।
टीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग...
विजयादशमीमा यी श्लोक पढेर टीका–जमरा लगाउनुस् (सम्पूर्ण श्लोकसहित)
काठमाडौं — विजयादशमीको दिन देवी भगवतीको प्रसाद स्वरूप मान्यजनबाट टीका र जमरा लगाउने चलन छ । चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर...
राजदेवी मन्दिरमा १२ हजार बलि
महेन्द्रनगर । जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ ।
राति ८ः१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३...
चाडबाडको मौका छोपी रुटमा चलेनन् सार्वजनिक सवारी
काठमाडौँ / दशैँको मौका छोपी सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउँदा आवत–जावतमा समस्या भएको यात्रुले गुनासो गरेका छन् ।
चाडबाड वा अन्य अप्ठ्यारो...
अघोषित बालुवा खानी सञ्चालन स्वीकृति दिँदै चाँगुनारायण नगरपालिका
भक्तपुर । घर बनाउने अत्यावश्यक निर्माण सामग्री मध्ये एक हो बालुवा । माटो मुनिबाट निकालिन्छ । उपत्यकामा पाहिने खनिज पदार्थ मध्ये बालुवा नै प्रमुख...
सासु भत्ताको चेक बोकेर वडा सचिव बेपत्ता
पाल्पा । पाल्पाको रम्घा गाउँपालिका–४ हुँमिनका वडा सचिवले चेक बोकेर सम्पर्कमा नआएपछि सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन ।
वडा सचिव प्रेम नेपालीले असोज...
सुदूरपश्चिममा भूकम्पको धक्का महसुस
बैतडी। बैतडी केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ ।
भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको...
ठूलो परिमाणमा भारतबाट नेपाल भित्र्याउन लागिएको तरवार बरामद
भारतको अजमेरबाट रुपैडिया नाका हुँदै नेपाल भित्र्याउन लागिएको अवस्थामा भारतीय सुरक्षाकर्मीले ठूलो परिमाणमा तरवार बरामद गरेको छ ।
भारतीय संचारमाध्यमका अनुसार मंगलबार अजमेरबाट नेपाल आउँदै...








































