पत्रकार पुडासैनीको निधन
काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा निधन भएको छ ।
हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको बताइए पनि घटना शंकास्पद...
अमेरिकी डलर देखाई ठगी गर्ने मिजार भक्तपुरको सल्लाघारीबाट पक्राउ
भक्तपुर । अमेरिकी डलर देखाई ठगी गरेको अभियोगमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–११ घर भई हाल भक्तपुर नगरपालिका–१ बस्ने ४७ वर्षीय सुजित मिजारलाई पक्राउ गरेको छ...
बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा यी टिम भिड्दैछन् भोली
भक्तपुर । बागमती प्रदेश स्तरिय धिम्य बाजा प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएका छन् । चाँगुनारायण नगरपालिका वडा नम्वर ९ ताथलीमा आयोजना हुने...
अदालतका कर्मचारीले मुद्दा जिताउन १० लाख लिए, प्रधान न्यायाधीशलाई निवेदन
काठमाडौं । मुद्दा जिताइदिन्छु भन्दै न्याय सेवाका एक कर्मचारीले १० लाख ठगेको भन्दै एक महिलाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह रावतसमक्ष निवेदन दिएकी छन्...
भक्तपुरमा टिभिएसको एन्टोक स्कुटीमा आगलागी हुँदा एकै छिनमा खरानी (भिडियो सहित)
भक्तपुर । भक्तपुर अस्पताल नजिक दुधपाटी चोकमा एन्टोक स्कुटीमा आगलागी हुँदा तीन मिनेटमा नै जलेर खरानी भएको छ ।
भक्तपुर नगरपालिका वडा नं.१ सिद्धपोखरी स्थित...
आज(शुक्रवार) राती प्रति घण्टा ७० देखि १२० उल्का वर्षा हुने
काठमाडौँ । सन् २०२५ को पहिलो उल्का वर्षा आज राति अत्यधिक मात्रामा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकोे छ । ती उल्का वर्षाको स्रोत भूतप...
सूर्यदर्शनका प्रतिवादीको बहस जारी मंगलबास सम्म सकिने अनुमान
पोखरा। पोखरा–४, कास्कीमा रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा कास्की जिल्ला अदालतमा प्रतिवादीको तर्फबाट बहस जारी छ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवम्...
थिमिमा स्कुटर दुर्घटनाका घाईते मध्ये उपचारका क्रममा राजभण्डारीको मृत्यु
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि–२ सानो थिमिमा गत मंगलवार राती स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको उपचारको क्रममा बिहिवार साँझ...
सूर्यदर्शन सहकारी ठगी मुद्दामा शुक्रबार प्रतिवादीको तर्फबाट बहस हुँदै
पोखरा । बुधबार सरकारी वकिल र बिहीबार जाहेरवालाको तर्फबाट बहस सकिएको सूर्यदर्शन सहकारी ठगी मुद्दामा शुक्रबार प्रतिवादीको तर्फबाट बहस हुँदै छ । जिल्ला अदालत कास्कीका...
बझाङमा जीप दुर्घटना, चार जनाको मृत्यु
बझाङ । बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना...














































