जनमत साहित्यिक मासिकको वार्षिकोत्सवमा १५ श्रष्टा सम्मानित
काभ्रे ।
जनमत साहित्यिक मासिकको ४०औ वार्षिकोत्सवका अवसरमा जनमत वाङमय प्रतिष्ठानले विभिन्न १५ स्रष्टालाई २०७९ सालको सम्मान प्रदान गरेको छ ।
कार्यक्रमका वरिष्ठ कवि तथा कलाकार...
बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचन!
काठमाडौं। वैशाख १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोहबीच नेपालको प्राज्ञिक क्षेत्रका स्तम्भ संस्कृतिविद प्रा. डा. प्रेम खत्री ज्यू को "समसामयिक निबन्ध संग्रह " पुस्तक...
४० वर्ष लगाएर लेखिएको पुस्तक अन्तरङ्गका तरङ्गहरू सार्वजनिक हुँदै
भक्तपुर । इतिहासविद तथा संस्कृतिविद प्रा.डा.पुरूषोत्तमलोचन श्रेष्ठद्वारा रचित अन्तरङ्गका तरङ्गहरू नामक पुस्तक सार्वजनिकिकरण हुने भएको छ ।
प्रा.डा.श्रेष्ठको ४० वर्षको मिहेनत तथा योगदानको फल स्वरूप...
नेपाल साहित्य मन्दिरद्वारा दुई साहित्यकार सम्मानित
सन्जिब दुलाल
भक्तपुर । नेपाल साहित्य मन्दिरबाट दुई साहित्यकार सम्मानित भएका छन् । भक्तपुरमा आयोजित एक कार्यक्रममा नेपाल साहित्य मन्दिरले प्रदान गर्दै आएको जरीमाया स्मृति...
साहित्यकार तिलकप्रकाशका दुई कृति एकै साथ विमोचन
भक्तपुर । उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी...
सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन
कविता वाचन, गजल लेखन, प्रत्यक्ष गायन र भिडियो छायांकन
तनहुँ ।तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण...
साहित्यकार केशु विरहीको तेह्रथुमको साहित्यिक इतिहास नामक कृतिको लोकार्पण
काठमाडौं । पत्रकार तथा साहित्यकार केशु विरहीको अनुसन्धानात्मक कृति तेह्रथुमको साहित्यिक इतिहासको लोकार्पण कार्य सम्पन्न भएको छ ।
एपेक नेपालको आयोजनामा, नेपाल प्रज्ञा(प्रतिष्ठान, कमलादि, काठमाडौमा...
भक्तपुर निस्ट स्कुल अन्तराष्ट्रिय नाटक महोत्सवमा
काठमाडौं । नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०७९ मा उत्कृष्ट भएको नाटक ‘पार्वती’ अन्तराष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन भारत प्रस्थान गरेको छ...
सर्वनाममा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ : बलात्कार विरुद्व गोमाहरुको विद्रोह
काठमाडौँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक 'कुमारजी आज्ञा गर्नुहुन्छ' मञ्चन भइरहेको छ। साहित्यकार तथा रङ्गकर्मी अशेष मल्लको लेखन रहेको नाटक सर्वनामको १९ औँ...
नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट
काठमाडौं : लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र...
















































