Home स्वास्थ्य

स्वास्थ्य

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण

काठमाडौँ । आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा आज अस्पतालमा आयोजित कार्यक्रममा  महिलाहरुको स्तन, पाठेघर तथा...

मकवानपुरमा डेङ्गु सङ्क्रमणमा वृद्धि

बागमती  । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे आठ महिनामा २१२ जना डेङ्गु...

ग्राण्डि हस्पिटल र एवनको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमामा आईविवी अष्ट्रेलियाको सहयोग

  ग्राण्डि इन्टरनेशनल हस्पिटल, एक्टिभ उमन अफ नेपाल (एवन) र डाउन सिन्ड्रोम सोसाईटी को सहकार्यमा डाउन सिन्ड्रोम भएका बाल बालिकाको हेरचाह, स्वस्थ्य र शिक्षाका सन्दर्भमा...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

बिजुवार । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ । सेवा सुरु भएसँगै अब उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य...

गुल्मीका बालबालिकालाई ‘स्वर्णबिन्दु प्रशान’ खुवाइँदै

रेसुङ्गा (गुल्मी) ।गुल्मी जिल्लामा आगामी चैत १४ गतेदेखि बालबालिकालाई ‘स्वर्णबिन्दु प्रशान’ खुवाइने भएको छ। समग्र स्वास्थ्यमा सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाइने, हेटौँडा अस्पतालको विशिष्टिकृत भवन उद्घाटन

हेटौँडा: बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकट भविष्यमै विश्वविद्यालयको रूपमा विकास गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले हेटौँडा अस्पताल परिसरमा नवनिर्मित...

ज्वरो फैलिएको गाउँका मानिसको स्वाब सङ्कलन

बैतडी ।  ज्वरोको लक्षण देखिएर एकै घरका दुई जना १३ र १० वर्षका बालकको मृत्यु भएपछि चिकित्सकको टोलीले परिवार र गाउँका मानिसको स्वाब सङ्कलन...

बागलुङमा एचआइभी सङ्क्रमित २१९ पुगे, २१ जना १८ वर्षमुनिका

बागलुङ। जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २१९ पुगेको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार सबैभन्दा धेरै सङ्क्रमित बागलुङ नगरपालिकामा र सबैभन्दा कम ताराखोला गाउँपालिकामा रहेका...

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौँ,  माघ २० गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका...

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

भक्तपुर ।  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ। मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार...