मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे
दाङ- राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् ।
पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा...
राष्ट्रिय चिकित्सक दिवसमा कार्यक्रम
काठमाडौं ।
नेपाल चिकित्सक संघको स्थापना दिवसलाई राष्ट्रिय चिकित्सक दिवसको रुपमा मान्दै चिकित्सकहरु आवद्ध विभिन्न संघसंस्थाले आइतबार छैठौं राष्ट्रिय चिकित्सक दिवस मनाएको छ ।
‘सुरक्षित स्वास्थ्यकर्मी,...
मृगौला फेन्न ‘नक्कली’ नाता
मिर्गौला प्रत्यारोपण गर्न नक्कली नाता प्रमाणपत्र बनाउने प्रवृत्ति बढेको छ। मिर्गौलादाता बिरामीका आफन्त हुनुपर्ने प्रावधान लत्याउँदै नक्कली नाता प्रमाणपत्र बनाउनेको संख्या बढेको हो। अन्नपूर्ण...
कँहि नभएको जात्रा नेपाल कोरिया मैत्री अस्पतालमा
बलराम प्यासी
काठमाडौं ।
नेपाली समाजमा एउटा उखान छ, ‘कँहि नभएको जात्रा हाँडीगाउँमा’ भन्ने । वास्तवमै त्यो उखान अहिले मध्यपुर ठिमी नगरपालिकाको मेचडाँडामा रहेको नेपाल कोरिया...
चिकित्सक लाइसेन्सको परीक्षा १७ चैतमा
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले यसवर्षको चिकित्सकको लाइसेन्सको परीक्षा १७ चैतमा गर्ने भएको छ ।
सो परीक्षाको लागि सरकारको स्विकृति प्राप्त मेडिकल कलेजबाट आधारभूत शैक्षिक कार्यक्रम...
‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’ दिएपछि…
म्याग्दी । म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि (अल्वेण्डाजोल)को बट्टा दिएको खुलासा भएको छ ।
विसं २०७४...
‘नर्भिकमा उपचार ?’ पहिला वगली अनि घुँडा छाम्नुस्
बलराम प्यासी
काठमाडौं ।
नेपालकै सबैभन्दा महंगो नीजि अस्पतालको सूचिमा पहिलो नम्बरमा पर्ने थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारको लागि जानुभन्दा पहिले विरामीले आफ्नो वगली मात्रै हैन...
१८ वर्षमै स्थायी बन्ध्याकरण
डोटी,
कानुनले विवाहका लागि न्यूनतम उमेर २० वर्ष तोकेको छ। तर, डोटीकी एक किशोरीले १८ वषमै दुई सन्तान जन्माएर स्थायी बन्ध्याकरण पनि गरेकी छिन्।बोगटान गाउँपालिका-...
हरेक वर्ष नेपालमा १३ हजार नवजात शिशुको ज्यान जाने
काठमाडौं – नेपालमा हरेक वर्ष १३ हजार नवजात शिशुको ज्यान जाने गरेको एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफले आज सार्वजनिक गरेको...
प्रजातन्त्र दिवसको अवसरमा कर्मचारी युनियन गुल्मीद्वारा अस्पताललाई सहयोग
गुल्मी । प्रजातन्त्र दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन (संघ)गुल्मीद्वारा गुल्मी जिल्ला अस्पताललाई सहयोग हस्तान्तरण गरेको छ ।
कर्मचारी युनियनले प्रजातन्त्र दिवसको अवसर पारेर जिल्ला...







































