हलेसीमा अकबरे खुर्सानीको व्यावसायिक खेती, किसान राई उत्साहित
खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ का किसान चित्र राईले व्यावसायिक रूपमा लगाएको अकबरे खुर्सानीले राम्रो उत्पादन दिएको छ। नगरपालिकाको प्राविधिक सहयोग र आफ्नै कडा...
लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैनौं : कृषिमन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पिस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि,...
म्याग्दीमा सुरु भयो जोखिमपूर्ण मह सिकार, एकै दिन ७० लिटर भिरमह संकलन
म्याग्दी । म्याग्दीका विभिन्न हिमाली भेगमा परम्परागत मह सिकार सुरु भएको छ। धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्ने कार्य सुरु गरिएको...
भ्याट लागु भएसँगै तरकारी आयात न्यून
काठमाडौं। सरकारले बजेटमार्फत तरकारी तथा फलफूल जस्ता संवेदनशील वस्तुुको आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै आयात रोकेर विरोध गरिएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण...
माटोमा ६० प्रतिशत अम्लीयपन
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-२, ज्यामरुककोटमा माटो परीक्षण गर्दा ६० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन देखिएको छ। आइतबार वडा कार्यालयमा सञ्चालन गरिएको माटो परीक्षण शिविरमा...
नेपालमा १ हजार १५० प्रजातिका च्याउ, करिब सय विषालु : सचेतना अपरिहार्य
काठमाडौँ । नेपालमा हालसम्म पहिचान गरिएका करिब १ हजार १५० प्रजातिका च्याउ पाइने गरेको विभिन्न अध्ययनले देखाएको छ । तीमध्ये करिब १४७ प्रजाति खानयोग्य,...
अकबरे खोर्सानीको बजार भाउ घटेपछि किसान चिन्तित
धनकुटा । धनकुटाका किसानले उत्पादन गरेको अकबरे खोर्सानीकाे बजार भाउ घटेपछि किसान चिन्तित बनेका छन् । व्यवसायिक रुपमा खेती गर्दै आएका किसानले उत्पादन गरेको...
हुम्लाबाट ८७ लाखभन्दा बढीका रैथाने बाली खरिद, काठमाडौँसम्म बजार विस्तार
हुम्ला । Food Management and Trading Company Limited (खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड) को हुम्ला शाखाले चालु वर्ष जिल्लाका चार गाउँपालिकाबाट ८७ लाख...
दशैंका लागि मुस्ताङबाट १२ हजारभन्दा बढी भेडाच्याङ्ग्रा निकासी हुने
मुस्ताङ । यसवर्षको दशैं लक्षित गर्दै मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा बजारमा आपूर्ति हुने भएको छ । चाडपर्व नजिकिँदै जाँदा तिब्बतबाट कोरला नाका हुँदै...
धानको समर्थन मूल्यकाे पर्खाइमा किसान
भजनी । टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई पर्खेर बस्नुभएको छ । चाडपर्वका समयमा घरायसी आर्थिक जोहो गर्न केही...

















































