भक्तपुरमा ‘बाँसुरी बनाउने कार्यशाला’ आयोजना हुने

भक्तपुर । बाँसुरी वादन र निर्माणमा रुचि राख्नेहरूका लागि भक्तपुरमा एक विशेष ‘बाँसुरी बनाउने कार्यशाला’ आयोजना हुने भएको छ। ‘हङ्ग्री म्युजिसियन टेरेस’ र ‘साउन्डबज अडियो...

पानीमा लैङ्गिक समावेशिता नै विकासको आधार

ललितपुर – विश्व पानी दिवसका अवसरमा आइतबार ललितपुरमा मनाइएको दोस्रो पानी सम्मेलनमा पानीलाई लैङ्गिकतासँग जोडेर नहेरिएसम्म सन्तुलित विकास सम्भव नभएको धारणा व्यक्त भए ।...

भक्तपुर घोषणापत्र २०८२ जारी : महिलाको समानुपातिक समावेशिताबाट न्यायपूर्ण समाज निर्माणको जोडदार माग

भक्तपुर । कानून व्यवसायी महिलाहरुको ३२औँ राष्ट्रिय सम्मेलनले “महिलाको समानुपातिक समावेशिताः परिवर्तित र न्यायपूर्ण समाजको सुनिश्चितता” भन्ने मूल नारासहित भक्तपुर घोषणापत्र २०८२ जारी गरेको...

गुल्मीका बालबालिकालाई ‘स्वर्णबिन्दु प्रशान’ खुवाइँदै

रेसुङ्गा (गुल्मी) ।गुल्मी जिल्लामा आगामी चैत १४ गतेदेखि बालबालिकालाई ‘स्वर्णबिन्दु प्रशान’ खुवाइने भएको छ। समग्र स्वास्थ्यमा सुधार तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक...

मुस्ताङबाट एक सय ९८ विद्यार्थी एसइईमा सहभागी हुँदै

मुक्तिनाथ (मुस्ताङ)। चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा मुस्ताङबाट करिब दुई सय विद्यार्थी सहभागी हुने भएका छन् । शिक्षा विकास तथा समन्वय...

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा शपथ ग्रहण

काठमाडौँ  । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित समारोहमा उहाँलाई शपथ...

बौडेश्वर मन्दिर ‘दोस्रो कैलाश–मानसरोवर’ बन्ने सम्भावना

काठमाडौं (टोखा)।काठमाडौंको टोखा नगरपालिका–स्थित झोर क्षेत्रमा रहेको बौडेश्वर मन्दिर लाई ‘दोस्रो कैलाश–मानसरोवर’का रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ। स्थानीय किंवदन्तीअनुसार भगवान शिव कैलाश–मानसरोवरबाट गोसाइकुण्ड...

बुढानीलकण्ठ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ। “सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यान्वयनसहितको अवसर” भन्ने नारासहित मनाइँदै आएको ११६औँ अन्तर्राष्ट्रिय महिला दिवस २०८२ को अवसरमा बुढानीलकण्ठ नगरपालिकामा...

पर्यटकको आकर्षण केन्द्र बन्दै बेथानचोक

काभ्रेपलाञ्चोक।काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। गाउँपालिकाका प्रमुख पर्यटकीय क्षेत्रहरूमा पर्यटकको सुविधाका लागि विश्रामस्थलदेखि सिँढीसम्मका पूर्वाधार निर्माण...

भक्तपुरमा ऐतिहासिक इन्द्रायणी द्योछेँ पुनःनिर्माण सम्पन्न

भक्तपुर । भक्तपुर नगरपालिका–२ खौमास्थित ऐतिहासिक तथा पुरातात्विक श्री इन्द्रायणी द्योछेँको पुनःनिर्माण कार्य सम्पन्न भएको छ। पुनःनिर्माण सम्पन्न भएसँगै आज परम्परागत विधिअनुसार लुखा पूजा,...