स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी नियुक्त

काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा। गुणराज लोहनीलाई नियुक्त गरेको छ । डा। लोहनीलाई बुधवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा...

चितवनमा ११ महिनामा ७८ एचआइभी संक्रमित बढे

चितवन– सन् २०२३ को ११ महिनामा चितवनमा ७८ जनालाई एचआइभी सङ्क्रमण पुष्टि भएको छ। छत्तिसौँ विश्व एड्स दिवसका अवसरमा एड्स हेल्थ फाउण्डेसन नेपाल भरतपुर अस्पतालले...

स्वास्थ्य प्रणाली भनेको उपचार मात्र हैन जनस्वास्थ्य पनी होः माननीय गगन थापा

काठमाडौं। माननिय गगन कुमार थापाले स्वास्थ्य प्रणाली भनेको उपचार मात्र हैन जनस्वास्थ्य हो भनेर सबैले सोच्नु पर्ने बताएका छन्। पूर्व स्वास्थ मन्त्रीसमेत रहेका माननिय गगन...

स्वास्थ्य सेवा हुँदा खाने गरिब वर्गका लागि उपलब्ध गराउन लागि परेको छुः प्रदेश स्वास्थ्यमन्त्री...

काठमाडौं। वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले हुने खानेका लागि मात्र नभएर हुदा खानेको लागि पनि स्वास्थ्य सेवा उपलब्ध गराउन लागि परेको बताएका छन्। नेपाल चिकित्सक...

भक्तपुरमै गुमनाम छन् एचआइभी सङ्क्रमित

सन्जिब दुलाल भक्तपुर । ‘म भक्तपुरको परम्परागत परिवारमा जन्मेको किसानको छोरा । हाम्रो भक्तपुरमै आफ्नै सानो व्यवसाय छ । म एचआइभी सङ्क्रमित हुँ तर समाजमा...

२० जोडी दृष्टि वीहिन पति पत्निलाई निःशुल्क यौन तथा प्रजनन उपचार सेवा

काठमाण्डौ । आफ्ना आन्तरिक रोगबारे अस्पतालमा उपचारको लागि जाँदाँ आँखा नदेख्नेले किन यौन सम्पर्क गर्नुपर्यो ?’ ‘किन बच्चा पाउनु पर्यो?’ भनेर स्वास्थ्यकर्मीका तिखा वचन...

३ लाख १ हजार ४९० नेपाली परिवारसँग छैन शौचालय

काठमाडौं ।  हरेक वर्ष १९ नोभेम्बरमा विश्वभर विभिन्न कार्यक्रमका साथ शौचालय दिवस मनाउने गरिएको छ । सन् २०१३ देखि यो दिवस मनाउन थालिएको हो...

दिनहुँ गाँजाको प्रयोगले हार्ट फेलियरको जोखिम

राजेश दिदिया भक्तपुर । नेपालमा दिनहुँ जसो समाचारहरूमा गाँजाका कारण हामी आत्मनिर्भर हुन सक्छौँ । गाँजा खेती गर्न दिनु पर्‍यो आदी इत्यादि समाचार पढ्दै आएका...

कलेजोको क्यान्सरले श्रीमान् र रगतको क्यान्सरले छट्पटिँदै श्रीमती……

बलराम प्यासी काठमाण्डौ । गणतन्त्रमा गाँस, बास र कपासको कारण कुनैपनि गरीवले दुःख पाउँदैन । अनि उपचार नपाएर कोहि गरीवले अकालमा मर्न पर्दैन भनेर ठुला...

तीन दशकदेखि क्यान्सर रोकथाममा खटिएका सिद्धि बहादुर आफैं क्यान्सरबाटै थलिए……..

बलराम प्यासी ललितपुर । रोटरीको माध्यमबाट नेपाललाई जापानभरि चिनाउने एकमात्र व्यक्ति पुल्चोक, ललितपुरका ७८ वर्षे समाजसेवी सिद्धि बहादुर शाक्य हुन् । त्यसैले उनलाई जापानको लागि...