नरेन्द्र माेदीकाे नाममा खुलेकाे टिभीमाथि चुनाव आयाेगकाे ‘सेन्सर’ नेपाल लाइभ |
काठमाडाैं- भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे नाममा खाेलिएकाे टेलिभिजन 'नमाे टिभी'लाई कुनै पनि चुनावी सामाग्री प्रशारण गर्न राेक लगाइएकाे छ। भारतीय लाेकसभा निर्वाचन घाेषणापछि सतहमा आएकाे उक्त...
फिलिपिन्समा फेला पर्यो मानवको अर्को प्रजाति
बीबीसी – यसभन्दा अघि थाहा नभएको मानव प्रजातिको अवशेष फिलिपिन्सको एक गुफामा फेला परेको छ ।
लोप भइसकेको यो प्रजाति फिलिपिन्सको सबभन्दा ठूलो टापु लुजोनमा पाइएको...
ट्विटरका सीईओको एक बर्षको तलब १५५ रुपैयाँ
काठमाडौं । ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्याक डोर्सीले अघिल्लो बर्ष २०१८ को तलब १.४० डलर ( १५५ नेपाली रुपैयाँ) मात्र पाएका छन् ।...
आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्पको चेतावनी नेपालीलाई पनि समस्या हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक भरिएकाले आप्रवासीलाई आफ्नै देश फर्कन चेतावनी दिएका छन् । उनले चेतावनी दिए सँगै विभिन्न देशका आप्रवासी...
अब २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान निषेध
काठमाडाैं । सुर्तीजन्य दुव्र्यशन घटाउन २१ बर्षमुनिका व्यक्तिलाई धुम्रपान गर्न निषेध गर्ने कानून ल्याउने विधेयकमा अमेरिकी राज्य वासिङ्टनले शुक्रबार हस्ताक्षर गरेको छ । यससँगै...
मेडिकल फिल्डमा नै अचम्मको घटना २० वर्षीया महिलाले जन्माइन् एक महिनामै तीन बच्चा
बंगलादेशमा एउटा यस्तो घटना भएको जसले गर्दा त्यहाँको चिकित्सा जगत र आम मानिस चकित परेका छन् ।
२० वर्षीया एक महिलाले एउटा बच्चा जन्माएको २६...
काश्मिर आत्मघाती हमलामा हाम्रो संलग्नता छैन : पाकिस्तान
इस्लामाबाद । पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ ।
उक्त...
१३ वर्षीया विद्यार्थीसँग यस्तो कर्तुत गरेपछि शिक्षिक पक्राउ !
काठमाडौं । विद्यार्थीसँग अवैध यौन सम्बन्ध राखेको भन्दैं एक अमेरिकी शिक्षीकालाई १० वर्षको सजाय तोकिएको छ । अमेरिकाको ह्यूस्टन एक स्कुलमा यस्तो घटना भएको...
जग्गा विवादमा झडप हुँदा १३४ जनाको मृत्यु
माली । बन्दूकधारीले मध्य मालीको मोप्ती क्षेत्रमा रहेको ओगासागुमा रहेका आदिवासी फुलानी समुदायमाथि जग्गा तथा सिँचाइबारे डोगान जातीसँग भएको विवादपछिको आक्रमणमा कम्तिमा १३४ जनाको...
विकसित देशमा पनि महिला उत्पीडन बच्चा पाउँदा महिला सांसदलाई समेत संसद बाहिर निस्कासन
डेनमार्क एउटा विकसित देश हो । महिला अधिकारका लागि यहाँ थुप्रै काम भएको छ । महिलाका लागि यो राम्रो देश मानिन्छ । अब यही...








































