हनीप्रीतका भाइले खोले राम रहीम र दिदीको रहस्य
काठमाडौं — साध्वीहरूलाई बलात्कार गरेको आरोपमा २० वर्षे जेल सजाय काटिरहेका राम रहीमकी प्रियपात्र हनीप्रीतलाई प्रहरीले खोजिरहेको छ ।
यसैबीच हनीप्रीतको काकाको छोरा विजय तनेजाले...
दुर्गाको मूर्तिलाई १० करोडको सुनको सारी
भव्यरूपमा मनाइने बंगालको दुर्गा महोत्सवमा यस वर्ष मूर्तिलाई १० करोड पर्ने सुनको सारी लगाइँदै छ। नवरात्रभर टोलैपिच्छे बनाइने भव्य पाण्डालहरूमध्ये कोलकाटाको सियालदहमा बनाइएको बकिमघम दरबारजस्तै आकृतिको पण्डालमा स्थापित दुर्गाको मूर्तिमा लगाइएको सारी करिब १० करोड पर्ने २२ क्यारेटको सुनको सारीलगाइएको बीबीसीले जनाएको छ ।
दुर्गाको मूर्तिलाई सजाउन २२ किलोग्राम सुनको सारी बनाउन ५० जना कारिगरले साडे दुई महिना काम गरेका थिए।
एक महिला २३ जनाबाट बलत्कृत
दिल्लीमा बसोबास गर्दै अाएकी एक महिला जो अाफ्नो जमिनको हेरचाहका लागि दिल्लीबाट राजस्थानको बिकानेर अाएकी थिइन । जसलाइ केही मानिसहरुले अाफ्नो गाडीमा जबर्जस्ती उठाएर...
अतिबादीहरुले रकेट प्रहार गरेपछि अफगानिस्तानमा अमेरिकी हवाई आक्रमण
काठमाडौं। अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा आम सर्वसाधारण मारिएका छन् ।
अमेरिकी आक्रमणबाट कति मानिस मारिए भन्ने पुष्टी भने भैसकेको छैन ।
अमेरिकी रक्षा मन्त्री जेम्स मैटिस...
विदेश भ्रमणमा जान किन डराउँछन् कोरियाली शासक किम ?
काठमाडौं । उत्तर कोरियाली शासक किम जोङ–उनले गत शुक्रबार विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘‘पागल’’ भने । झण्डै अढाई करोड जनसंख्या भएको...
उत्तर कोरियामा झड्का, भूकम्प कि विस्फोट ?
काठमाडौं । उत्तर कोरियामा ३.४ रेक्टर स्केलको भूकम्प महसुस भएको छ । चीनका बैज्ञानिकका अनुसार यस्तो भूकम्पको झड्का महसुस भएको हो ।
शनिबार भएको झड्का...
श्रीमतीसँग सुतेका श्रीमानले राती साढे २ बजे पलङमुनि हेर्दा श्रीमतीको प्रेमी
श्रीमतीसँग मस्त सुतिरहेका श्रीमान् राती साढे २ बजे पलङमुनिबाट आवाज आएपछि ब्यूँझिए । उनले पलङमुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लुकिरहेको...
मेक्सिकोमा ठूलो भूकम्प, सयभन्दा बढीको मृत्यु
काठमाडौं । मध्य मेक्सिकोमा आएको भीषण भूकम्पले ठूलो विनाश गरेको समाचार बीबीसीले दिएको छ । अहिलेसम्ममा राजधानी मेक्सिको सिटी र आसपासका राज्यहरूमा १०० भन्दा...
उत्तर कोरिया भन्छ–प्रतिबन्धले झनै बढ्छ परमाणु कार्यक्रम
उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धले परमाणु कार्यक्रम झनै बढ्ने चेतावनी दिएको छ । उत्तर कोरियाको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघको निर्णयको कडा शब्दमा निन्दा पनि...
हवाई आक्रमणमा परी इराकमा ३०६ आइएस लडाकू मारिए
इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी ३०६ जना अतिवादी इस्लामिक लडाकू मारिएका छन् । लडाकूहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू...








































