लिभरपुल च्याम्पियन्स लिगको समूह चरणको लागि छनोट

काठमाडौं । इंग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको समूह चरणको लागि छनोट भएको छ । च्याम्पियन्स लिग छनोट अन्तर्गत प्ले अफको दोस्रो लेगमा बुधबार...

रियल म्याड्रिड र बार्साको सुखद सुरुआत

बार्सिलोना: स्पेनिस ला लिगा फुटबलमा लामो समयदेखि आफ्नो प्रभुत्व जमाउँदै आएका दुई क्लब रियल म्याड्रिड र बार्सिलोनाले नयाँ सिजनको लिगमा पनि सुखद सुरुआत गरेका छन्...

​लालिगामा बार्सिलोना र रियल मड्रिडको विजयी सुरुवात, रियल शिर्षस्थानमा

लालिगा २०१७/१८ सिजनको आफ्नो पहिलो खेलमा बार्सिलोना र  रियल मड्रिडले विजयी सुरुवात गरेका छन् । नेइमारले छोडेपछि बार्सिलोनाको खेल बिग्रिएको भन्ने आरोप लागिरहेको बेला...

मैदान छिरेको ७ मिनेटमा गोल, त्यसपछि रेड कार्ड

वेष्ट ब्रोमले इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा वेष्ट ब्रोमले बर्नलीलाई १–० ले हराएको...

आर्सनललाई धक्का, गोलले मान्यता पाएन

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनको दोस्रो खेलमा नै आर्सनललाई धक्का लागेको छ । शनिबार राति भएको खेलमा आर्सनल स्टोक सिटीसँग १–० ले पराजित...

पहिलो खेलमै ग्रिजम्यानलाई रेड कार्ड

स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको पहिलो खेल नै एथ्लेटिको मड्रिडका स्ट्राइकर एन्टोनी ग्रिजम्यानका लागि खराब बनेको छ । लिग अन्तर्गत शनिबार राति भएको आफ्नो...

फिफा वरियतामा नेपालको एक स्थान सुधार

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान माथि उक्लिएको छ । अहिले १६९ स्थानमा उक्लिएको नेपाल यसअघि १७०...

डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकृत

काठमाडौं । बोरुसिया डर्टमुन्डले उसमान डेम्बेलका लागि बार्सिलोनाले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । साथै बिहीबारको प्रशिक्षणमा अनुपस्थित रहेको भन्दै फ्रान्सका डेम्बेललाई निलम्बनका साथ जरिवाना...

वायर्न म्युनिखलाई पराजित गर्दै लिभरपुल फाइनलमा

इन्ग्लिश क्लब लिभरपुल युरोपियन फुटबलको नयाँ सिजन सुरु अघि (प्रि सिजन) जर्मनीमा हुने औडी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति  भएको...

सन् २०२८ को ओलम्पिक अमेरिकामा हुने

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ समर ओलम्पिक खेलकुद अन्तर्गतको सन् २०२८ को संस्करण अमेरिकामा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले सोमबार राति एक...