कठै स्कूलको पढाइ !
कक्षा १० मा पुग्दासम्म नेपाली भाषामै आफ्नो परिवारका सदस्यको नाम समेत राम्ररी लेख्न नसक्ने कस्तो नयाँ पुस्ता उत्पादन गरिरहेका छौं?
डा. अरुणा उप्रेती
हालै प्रधानमन्त्री केपी...
नेसनल प्याव्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न
भक्तपुरः नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता बागमति प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न...
असोज ५ गते ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ हुने
हिमाल मल्टिमिडिया प्रा. लि. द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ ।
पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विर्मश...
संयुक्त विद्यालय विकास मन्च (USDF) फुटसलमा एसएस सदन विजेता
भक्तपुर । संयुक्त विद्यालय विकास मन्च (USDF) को आयोजनामा माध्यमिक तह र आधारभूत तह बीच छात्रहरुको अन्तर विद्यालय फुटसल प्रतियोगिता-२०८१ सम्पन्न भएको छ !
उक्त...
माैलापुरमा माध्यमिक विधालयमा व्यवस्थापन समिति चयन गर्न शुक्रवार( भाेली) मतदान हुदै
प्रेमचन्द्र झा
राैतहट। माैलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराम स्थित माध्यमिक विधालयमा व्यवस्थापन समिति चयन गर्न भदाै ०७ गते शुक्रवार विधालयमा मतदान हुदैछ । मतदानका...
नेसनल प्याव्सनको चित्रकला यूनिटी स्कुलको आयोजनामा सम्पन्न
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम, अन्तर विद्यालय चित्रकला प्रतियोगिता सूर्यविनायक ५ कटुन्जे भक्तपुरमा रहेको यूनिटी स्कुलले आयोजना गरी सफलतापूर्वक सम्पन्न गरेको छ !
नेसनल...
श्री पद्मको भौतिक अवस्थाको विषयमा गम्भीर भएर लाग्नु पर्ने मन्त्री खड्गी
भक्तपुर । भक्तपुरको नै पहिलो विद्यालयको हालको अवस्था देख्दा आफूलाई निकै दुःख लागेको बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले बताउनुभएको छ । विद्यालयको...
नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनैपर्ने
काठमाडौँ । नर्सिङ पढ्न १२ कक्षा उत्तीर्ण हुनुपर्ने व्यवस्था गर्न लागिएको छ । चिकित्सा शिक्षा आयोगले यस विषयमा अध्ययन गरिरहेको छ । एउटा कार्यदलले दिएको प्रतिवेदन पारित...
एसइई पुनर्योगमा साढे चार प्रतिशतको नतिजा परिवर्तन
भक्तपुर । माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४।६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ तर पुनर्योगका लागि निवेदन दिएका...
नेसनल प्याव्सनको हिज्जेमा क्रमश मदरल्याण्ड, ईडेन, सेन्ट जोन
भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं २ मा रहेको ऋतम्भरा पाठशालाको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।
नेसनल...















































