रोट्र्याक्ट क्लव कुसोमद्वारा धुम्रबराहा माबिलाई बिभिन्न सहयोग प्रदान
काठमाडौँ । काठमाडौँ बिश्वबिद्यालय अन्तर्गतको कुसोम( Kathmandu University School Of Management ) रोट्र्याक्ट क्लवले धुम्रबराहा माध्य्मिक बिद्यालयलाई ...
विद्यार्थीको पढाइ सुधार्न घरघरमा शिक्षक
काठमाडौं । विद्यार्थीको पढाइ सुधार्न धरान–१२ चतरा लाइनस्थित पब्लिक उच्च माविका शिक्षक तथा व्यावस्थापन समितिका सदस्यले विद्यार्थीको घरघमा जाने अभियान सुरु गरेका छन् ।
नमूना...
विद्यालय तथा समुदाय सुधारमा जस्तो सुकै सहयोग गर्न तत्पर: बागमती प्रदेश सदस्य थापा
भक्तपुर । बागमती प्रदेश सभा सदस्य किरण थापामगरले विद्यालय तथा समुदाय सुधारका लागि आफू जस्तो सुकै सहयोग गर्न तत्पर भएको बताउनुभएको छ ।
फिउचर स्टार...
घोषित पुरस्कारमा ९ हजार थपेर धावक मानन्धरलाई २५ हजार राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान...
काठमाण्डौ । उज्ज्वल तारा स्कुल काँडाघारीले म्याराथुन धावक बैकुण्ठ मानन्धरलाई २५ हजार नगद राशीसहितको ‘उज्ज्वल तारा खेल सम्मान—२०८०’ प्रदान गरेको छ ।
विद्यालयले गत असोज...
शिक्षा क्षेत्रका आठ व्यक्तिहरू सम्मानित
भक्तपुर । शिक्षा क्षेत्रमा लामाे समयदेखि याेगदान दिइरहेका आठ व्यक्तिहरू सम्मानित भएका छन् ।
उनीहरूलाई विश्व शिक्षक दिवस( अक्टोबर ५) का अवसरमा वर्ल्ड एजुकेसन कन्सर्न...
निमा एकेडेमीले विद्यार्थीहरूका लागि सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने
काठमाडौं । नेपालको अग्रणी एडटेक कम्पनी निमा एकेडेमीले कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूका लागि ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्ने भएको छ। विधार्थीहरुको बिचमा...
कोन्ज्योसोममा शैक्षिक गुणस्तर कायम गर्न विद्यालयका सरोकारवालाई तालिम
ललितपुर । ललिपतुरको कोन्ज्योसोम गाउँपालिकाले शैक्षिक गुणस्तर कायम गर्न सरोकारवालाई तालिम प्रदान गरेका छ ।
गाउँपालिका र इसी इसी संस्थाको सहकार्यमा विद्यालयका प्रधानाध्यापक, विद्याल व्यवस्थापन...
विश्व शिक्षक दिवसको अवसरमा शिक्षक सम्मान
हरिसुन्दर छुकां
भक्तपुर । हरेक वर्ष अक्टोबर ५ मा मनाइने विश्व शिक्षक दिवसकाे अवसरमा भक्तपुरका छ उर्जावान शिक्षक सम्मानित भएका छन् ।
उनीहरूलाई भक्तपुरस्थित वी क्यान...
ज्याेति माविद्वारा निबन्ध लेखन प्रतियोगिता : अरनिको मावि प्रथम
भक्तपुर । भक्तपुरको ज्याेति माध्यमिक विद्यालयले निबन्ध लेखन प्रतियोगिता गरेकाे छ ।
सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुकाे किबाचाेकस्थित साे विद्यालयले विश्व शिक्षक दिवसको अवसरमा...
वडादशैंको पुर्वसन्ध्यामा विद्यार्थीको दुर्गा नृत्य र देवीहरुको झाँकी
काठमाण्डौ । हिन्दुहरुको महान चाड वडादशैंको पुर्वसन्ध्यामा ट्रिटन सेकेण्डरी स्कुल सुविधानगरका छात्राहरुले दुर्गा नृत्य र दशैं झाँकी प्रस्तुत गर्नुका साथै दुर्गा भगवतीले महिषासुर राक्षसको...

















































