भरतबन्धु संचार बिज्ञमा मनोनयन
भक्तपुर । लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई संचार बिज्ञमा मनोनयन भएका छन् ।
विगत साढे दुई दशकदेखि लेखन तथा फोटोग्राफर रूपमा क्रियाशिल थापालाई संचार...
भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी पनि सरकारी कर्मचारी भए
काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी पनि सरकारी कर्मचारी भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बताउनुभएको छ । नेपाल स्वास्थ्यकर्मी युनियनको आयोजनामा भएको...
भक्तपुरको दुुवाकोटमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री...
मध्यपुरका विरेन्द्रभक्तको जिव्रोमा एक फिट लामो सियो मध्यरातमा पुुगे पशुुपतिनाथ
भक्तपुर । मध्यपरथिमीका विरेन्द्रभक्तको जिव्रोमा एक फिट लामो सियो छेडिएको छ । साँझ आठ बजेर १५ मिनेटमा उनको जिव्रोमा एक फिट लामो सियो छेडेपछि...
रसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’
काठमाडौं । नेपालको सर्टफिल्म ‘द स्कुल वाल’ रसियाको चलचित्र महोत्सवको फाईनलमा विजेता बनेको छ । ‘लाईट अफ द वल्र्ड’ नाराका साथ आयोजना गरिएको रसियाको...
नेसनल प्याव्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न
भक्तपुरः नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता बागमति प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा सम्पन्न...
दलित तथा गरिब बस्तिको बाटो नगर प्रमुख कन्तमणी जयसवालले जानी जानी नबनाएको स्थानियको आरोप
प्रेमचन्द्र झा
राैतहट । गरुडा नगरपालिका वडा नम्बर ८ को दलित तथा गरिब बस्तिको विचमा पर्ने यो बाटो नगर प्रमुख कन्तमणी जयसवालले जानी जानी नबनाएको...
इन्द्रजात्रा पर्व मनाइँदै, के छ धार्मिक महत्त्व?
काठमाडौं- वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व...
आज विश्वकर्मा पूजा, विश्वकर्मा बाबा को हुन् त ?
काठमाडौं– आज विश्वकर्मा पूजा । परम्परागत रुपमा मनाइँदै आएका हरेक चाडपर्वको आआफ्नै महत्त्व र विशेषता छन् ।
प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान् विश्वकर्माको...
प्रकाशमानसिंह राउत भावी प्रधान न्यायाधीशमा सिफारिस
काठमाडौँ । सर्वोच्चका वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत भावी प्रधान न्यायाधीशमा सिफारिस हुनुभएको छ । सोमबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधान न्यायाधीशमा सिफारिस...

















































