२६ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाद्धारा सहकारी सदस्यहरूलाई भूकम्पीय सुरक्षा सम्बन्धी अभिमुखीकरण

खरिपाटी । २६ औ भूकम्प सुरक्षा दिवसको अवसरमा चाँगुनारायण नगरपालिकाले वडास्तरिय विपद् व्यवस्थापन समितिको समन्वयमा स्थानीय सहकारीसँगको सहकार्यमा भूकम्पीय सुरक्षा सम्बन्धी १ दिने अभिमुखीकरण सञ्चालन...

नेपालको भूकम्पीय इतिहास : यी हुन् १२१८ यताका १० ठूला भूकम्प, राजाको पनि ज्यान...

– १२१८ को भूकम्प वि.सं. १२१८ असार शुक्ल तृतीयाको दिन सोमबार करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको  विज्ञहरूको भनाइ छ । यो भूकम्पबाट भएको क्षति...

भूकम्प जाँदा कसरी सावधानी अपनाउने ?

भक्तपुर ।  भूकम्प आएपछि पनि पटक पटक ससाना धक्काहरु आउनेभएकाले सुरक्षित रहन निम्न कुराहरुमा ध्यान दिनुपर्दछ: १. भूकम्पको समयमा लिएर हिडने झोला तयार राख्‍नुहोस्। उक्त...

विश्वमा सबैभन्दा बढी कति रेक्टरको भूकम्प गयो ?

भक्तपुर । भूकम्पको इतिहासमा सन् १९६० मा चिलिमा ९.५ रेक्टरस्केलको भूकम्प टेक्टोनिक प्लेटका कारण गएको थियो। त्यसपछि २००४ मा इन्डोनेसियामा ९.३, २०११ मा जापानमा ९.५ र...

यी हुन् भूकम्पमा परी मर्ने नेपालका राजा

भक्तपुर । नेपालमा भूकम्प आउदा राजाको समेत मृत्यु भएको थियो। बिबिसी नेपाली सेवाले प्रकाशित गरेको रिपोर्टका अनुसार, गोपाल राजवंशावली अनुसार वि.सं. १३१२ को भैँचालोमा त्यसबेलाका...

सय वर्षमा ७ रेक्टर र ५ सय वर्षपछि ८ रेक्टरको भूकम्प

काठमाडौं । विक्रम संवत १९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा ठूलो विनाशकारी भूकम्प गएको थियो । यो भूकम्पले पुर्‍याएको क्षति र...

त्रिशूलीमा फेला पर्यो भारतीय नम्बर प्लेटको बोलेरो गाडी

काठमाडौं । त्रिशुली नदीमा गाडी खसेको आशंकामा खोजी कार्य जारी थियो  । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै...

नागार्जुनमा स्वास्थ्य बीमा शुभारम्भ

काठमाडौँ । नागार्जुन नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम उद्घाटन गरेको छ । नगरपालिका प्रमुख र उप्रमुखले स्वाथ्य बीमाको कार्ड ग्रहण गरेर स्वास्थ्य बीमा कार्यक्रम उद्घाटन...

प्रजातन्त्र सेनानी कमलबहादुर खड्काको स्मृतिमा पुष्पार्पण

भक्तपुर : -  नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. १ ईकाइ समितिले शनिवार प्रजातन्त्र सेनानी कमलबहादुर खड्काको स्मृतिमा पुष्पार्पण कार्यक्रम आयोजना गरेको छ । नेपाली...

करिब ९० वर्षअघि नै चन्द्रागिरिमा चल्थ्यो रेल !

काठमाडाैं । झण्डै ६५ वर्षअघिसम्म चन्द्रागिरिमा रेल चल्थ्यो भन्ने कुरा सुन्दा साँच्चिकै अनौठो लाग्ला, अनि अविश्वसनीय पनि । तर, साँचो कुरा के हो भने,...