विवाह पञ्चमीः नगर दर्शन सम्पन्न, आज फूलवारी लिला

जनकपुरधाम । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव मंगलबारदेखि विधिवत् रुपमा सुरु भएको छ । त्रेतायुगमा भगवान् राम एवम् जानकीको वैदिक विवाह प्राचीन मिथिलाको राजधानी...

विवाहपञ्चमी महोत्सव विधिवत सुरु, आज नगरदर्शन

जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत सुरु भएको छ । आज पहिलो दिन नगर दर्शन विधि गरिने छ भने भोली दोस्रो...

तीन किलो चरेस सहित एम्वुलेन्स चालक पक्राउ

धनगडी — बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको सुपप्र ०१००१ झ ०५४२ नम्बरको एम्बुलेन्समा करिब तीन किलो चरेस भेटिएको छ । धनगढीमा सोमबार उक्त एम्बुलेन्स...

मुद्दा मिलाई दिन्छु भन्दै करिव एक करोड ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । मुद्दा मिलाई दिन्छु भन्दै रु ९९ लाख ७५ हजार ठगी गरेको अभियोगमा दुई जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले सोमबार पक्राउ गरेको...

६ किलो ५ सय ग्राम गाँजा सहित एक जना पक्राउ

पर्सा — प्रहरीले मंगलबार वीरगन्जबाट लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज-१६ नगवा फूलबारी टोलका २३ वर्षीय शेख सद्दाम छन्...

९ वटा स्थानीय तहले अझै बजेट ल्याउन सकेनन्, कारण : प्रमुख/उपप्रमुखको टकराव

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ शुरु भएको ५ महिना बित्नै लाग्यो । तर अझै पनि देशभरका नौ वटा पालिकाहरुले चालु आर्थिक वर्षको बजेट ल्याउन...

प्रधानमन्त्रीसमक्ष मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित तीन सदस्यीय अनुचित लेनदेन ‘मिटरब्याजसम्बन्धी जाँचबुझ आयोग’ ले आफ्नो प्रतिवेदन पेस गरेको...

वर्षेनी २ हजार बढीले अकालमा ज्यान गुमाउँछन्

काठमाडौं । गत वर्ष सवारी दुर्घटनामा परी २ हजार ३७६ जनाले अकालमा ज्यान गुमाएका छन्।सवारी व्यवस्थापनमा सरकारको नियमन प्रभावकारी नहुँदा सवारी दुर्घटनामासमेत नागरिकले जीवन...

ललितपुरको झम्सिखेलमा गोली हानेर प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गर्‍यो

काठमाडौं  । ललितपुर महानगरपालिकास्थित झम्सिखेलमा प्रहरीले गोली प्रहार गरी एकजनालाई पक्राउ गरेको छ । झम्सिखेल-३ ठाडो ढुंगामा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारी उदयपुरका ४५...

माटोमा ६० प्रतिशत अम्लीयपन

काठमाडौं ।   म्याग्दीको बेनी नगरपालिका-२, ज्यामरुककोटमा माटो परीक्षण गर्दा ६० प्रतिशत खेतीयोग्य जमिनमा अम्लीयपन देखिएको छ। आइतबार वडा कार्यालयमा सञ्चालन गरिएको माटो परीक्षण शिविरमा...