नगरकोटमा कार्तिक २३ देखि २५ गतेसम्म सडक महोत्सव हुने
सन्जिब दुलाल
भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न...
रिगलको कैद मिनाहा बदर, भारतीले जितिन् मुद्दा
काठमाडौं ।चेतन मानन्धरको हत्याकाे अभियाेग लागेका योगराज ढकाल उर्फ रिगललाई सजाय माफी दिने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय बदर भएको छ। राष्ट्रपतिको निर्णयसँगै उनी कैद...
जब दुईजना वडाध्यक्ष एकैसाथ गोदावरी खोलामा उत्रिए……
बलराम प्यासी
ललितपुर । काठमाण्डौ र भक्तपुरको सीमाना जोडिएको ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ५ र ७ का अध्यक्ष ललितपुरको उत्तर पुर्व हुँदै बग्ने गोदावरी...
कमलविनायक भत्केपाटीमा छतको भर्याङबाट खस्दा एक जनाको मृत्यु
भक्तपुर । कमलविनायक भत्केपाटीमा छतको भर्याङबाट खस्दा एक जनाको ज्यान गएको छ ।
६६ वर्षकी रत्नमाया दुवाल आफ्नै घरमा छतको भर्याङबाट लडेर घाइते हुनु भएको...
तीन दशकदेखि क्यान्सर रोकथाममा खटिएका सिद्धि बहादुर आफैं क्यान्सरबाटै थलिए……..
बलराम प्यासी
ललितपुर । रोटरीको माध्यमबाट नेपाललाई जापानभरि चिनाउने एकमात्र व्यक्ति पुल्चोक, ललितपुरका ७८ वर्षे समाजसेवी सिद्धि बहादुर शाक्य हुन् । त्यसैले उनलाई जापानको लागि...
रिगलको आममाफीविरुद्धको रिटमाथि आज सुनुवाइ
काठमाडौं : नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैद पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपतिले आममाफी दिएकोविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ।
यसअघि असोज २५...
जब किस्ट अस्पतालको टोली विरामीको डेरामा पुग्यो…..
बलराम प्यासी
काठमाण्डौ । धेरैजनालाई विरामीको उपचार गरेपछि अस्पताललाई तिर्नपर्ने शुल्क नतिरेको कारण पैसा उठाउन अस्पतालको टोली विरामीको कोठामा पुगेको भान पर्नसक्छ । त्यो अनुमान...
उपत्यकाकै नव पर्यटकीय केन्द्र बन्दै कोन्ज्योसोम
ललितपुर । कोन्ज्योसोम गाउँपालिका काठमाडौँको उपत्यकाको नव पर्यटकीय केन्द्र बन्दै गएको छ । उपत्यकाको नजिकको पर्यटकीय क्षेत्र भएकाले पनि अहिले कोन्ज्योसोम गाउँपालिका नव पर्यटकीय...
वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको बसबाट ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ
वीरगन्ज : वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको बसबाट ठूलो परिमाणमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
लागूऔषधसहित पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ घर भएका...
भाउजुको मिर्गाैला र श्रीमानको कलेजो जोडेर घर फर्किइन् सोना
बलराम प्यासी
ललितपुर । भाउजुको एउटा मिर्गाैला र श्रीमानको एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेल पूर्णरुपमा स्वस्थ भई किस्ट...


















































