राष्ट्रिय खाद्य बैंकका पदाधिकारीद्वारा सभामुख घिमीरेसंग भेट
काठमाण्डौं । पछिल्लो समय चर्चामा रहेको राष्ट्रिय खाद्य बैंक लिमिटेडका केन्द्रीय पदाधिकारीहरुले शुक्रबार संघीय संसदका सभामुख देवराज घिमीरेलाई उनकै निवास वालुवाटारमा भेट गरि बैंकको...
इजरायली स्वयमसेवक ‘जीवनका लागि नायकहरु’
काठमाण्डौ। इजरायली गैरसरकारी संस्था ‘हिरोज फर लाइफ’ अर्थात ‘जीवनका लागि नायकहरु’ संग आवद्ध ३४ जना स्वयमसेवक युवाहरु २ हप्ताको लागि नेपाल आइपुगेका छन् ।
उनीहरुले...
चार वर्षमा पनि टुङ्गियन आलमको मुद्दा, पेसी चढ्दै थन्किँदै
रौतहट। चार वर्षसम्म आलामको मुद्दाले टुंङ्गो पाउन सकेको छैन । पूर्वमन्त्री अफताब आलम सहित ११ जना प्रतिवादी रहेको मुद्दा जिल्ला अदालत गौरमा पेसी चढ्दै थन्किँदै...
श्रीनिवास पाँच सय जरीवाना तिरेर रिहा
जनकपुरधाम । सामाजिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास दुई दिनपछि रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषाले उनलाई ५ सय...
रिगल रिहाईको सवालमा सर्वोच्चले यस्तो आदेश गर्यो
काठमाडौं । नेपालगञ्जका योगराज ढकाल‘रिगल’को कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि आजको सुनुवाइ समाप्त भएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको...
चाँगुनारायण सहित पाँच नगरपालिकाले उपत्यका विकास प्राधिकरणले रोक्का गरेको जग्गाको कित्ताकाट गर्ने
काठमाडौं । काठमाडौं उपत्यकाका ५ स्थानीय तहले काठमाडौं उपत्यका विकास प्राधिकरणले रोक्का गरेको जग्गाको कित्ताकाट खोल्ने संयुक्त निर्णय गरेका छन् । उपत्यकाको पूर्वी क्षेत्रका...
ठगीमा संलग्न पाकिस्तानी र अजरबैजानका नागरिक पक्राउ
काठमाडौँ । प्रहरीले ठगी कार्यमा संलग्न रहेको आरोपमा पाकिस्तानी र अजरबैजनी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले...
‘सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा सुनुवाइ नहुँदा न्यायाधीशहरूको असक्षमता देखियो’
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा अन्तिम बहस सुरू हुने भनेर पेशी चढेको ८ महिना हुनै लाग्यो।
जिल्ला अदालत काठमाडौंमा अन्तिम बहसका लागि...
भक्तपुरमा कार र मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना पैदलयात्रीको मृत्यु
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ निकेरास्थित दुवाकोट मोडमा कार र मोटरसाइकल एकआपसको ठक्करबाट दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
आज बिहान साढे...
नेपालगन्जमा लगाइएको कर्फ्यु साँझ ८ बजेसम्मका लागि हटाइयो, निषेधाज्ञा कायमै
नेपालगन्ज : नेपालगन्जमा सामाजिक र धार्मिक सद्भाव भड्किने सङ्केत देखिएपछि गत मङ्गलवार देखी स्थानीय प्रशासनले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लगाएको कर्फ्यु आदेश तीन दिन पछि खुकुलो...


















































