बैदेशीक रोजगारिका श्रमिकले भोग्नु परेका समस्या समाधानका लागि पहल गरिदिन प्रदेश सदस्य तामाङसँग आग्रह

युएई । संयुक्त अरब ईमिरेट्स युएईमा रहेका नेपालीहरुले रोजगारीको शिलसिलामा भोग्नु परेका समस्या समाधानका लागि पहल गरिदिन प्रदेश सांसद कृष्ण कुमार तामाङ समिर संग...

सात दिनमा भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार, उद्धार जारी रहने

साताव्यापी खोज तथा उद्धार अभियान अन्तर्गत भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । भक्तपुरलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त बनाउने उद्देश्यले...

भक्तपुर कमलविनायकमा मल कालोबजारी गर्ने पसलमा प्रशासनको छापा, पसलमा सिलबन्दी

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मलको अभाव देखाउँदै बढी मूल्य लिएर रासायनिक मल बिक्री गर्ने पसलहरुमा धमाधम छापा मार्दै कारबाही गर्ने अभियान सञ्चालन...

हरिकृष्ण कार्कीले अदालतको फोहोर कार्पेटमुनि लुकाए, के विश्वम्भरप्रसाद श्रेष्ठले बढार्ने जाँगर देखाउलान् ?

काठमाडौं। संवैधानिक परिषदले आगामी प्रधानन्यायाधीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । सिंहदरबारमा हिजाे बसेको परिषदको बैठकले श्रेष्ठलाई सर्वसम्मत सिफारिस गरेको...

चाँगुनारायण नगरपालिकाका सबै वडामा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण सम्पन्न

  चाँगुनारायण, भक्तपुर चाँगुनारायण नगरपालिकाका सबै वडाहरुमा डेँगी रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ । आज चाँगुनारायण नगरपालिका वडा नं १ र २ मा...

करेन्ट लागेर बालकोटमा ६१ वर्षिया गौतमको मृत्यु

भक्तपुर । करेन्ट लागेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ । सुर्यबिनायक नगरपालिका वडा नं. ४ बालकोट पानी ट्याङ्की नजिक लोकनाथ लुइटेलको घरमा डेरा गरी...

काजका कर्मचारीलाई तलब भुक्तानी दिइए हाकिमबाटै असुल उपर गरिने

काठमाडौं । दरबन्दी दुर्गममा राखेर सुगममा कार्यरत कर्मचारीको विगबिगी छ । यस्तो विकृती रोक्नका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक पटक...

दोलखामा पहिरोले पुरिएका मध्ये एकको शव फेला पर्‍यो, तीन अझै बेपत्ता

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा वेपत्ता भएका एक मध्ये एक जनाको शव फेला परेको छ ।   दोलखाको गौरीशंकर गाउँपालिका– ७ र...

दोलखामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता

काठमाडौं- दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएर स्थानीय कृष्णबहादुर मगर, उनकी श्रीमती देव मगर, हरिलाल श्रेष्ठ र ३...

चितवनका केरामा सबैभन्दा बढी विषादी भेटियो

भरतपुर । चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ । कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा  सबैभन्दा बढी विषादी केरामा भेटिएको हो । कृषि ज्ञान...