आज घोडे जात्रा

काठकाडौं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण...

भक्तपुर क्याम्पसमा पुकार पराजुलीको संयुक्त प्यानल विजयी 

भक्तपुर । भक्तपुर क्याम्पस स्ववियू निर्वाचनमा पुकार पराजुलीको संयुक्त प्यानल नै विजयी भएको छ । चैत ५ गते आइतबार सम्पन्न स्ववियू निर्वाचनमा अध्यक्षमा निकटतम प्रतिदोन्दी...

नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन भक्तपुर अध्यक्षमा राना

  भक्तपुर । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन भक्तपुरको अध्यक्षमा रामशरण राना विजयी हुनुभएको छ । एशोसियसनको नेतृत्वको लागि शनिवार सम्पन्न निर्वाचनमा राना १७४ मतका...

भक्तपुर नगरपालिकाले पीडितको आवाज सुनेन 

भक्तपुर । भक्तपुर नगरपालिकाले विगत एक वर्ष देखि आफ्नै नगर बासीको पीडामा बेवास्ता गर्दै आएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आयोजनाले मनोमानी...

क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै युनाइटेट मिसन टु नेपाल UMN बन्द गर्न आव्हान

काठमाण्डौं । क्रिश्चियन धर्मको प्रचार गरेको भन्दै युनाइटेट मिसन टु नेपाल नामक संस्था बन्द गराउन माग गरिएको छ । नेपालको संविधानले नै धर्म परिवर्तन गराउन...

भक्तपुर क्याम्पसमा नेविसंघ, अखिल र क्रान्तिकारीबीच तालमेल

भक्तपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनका मुख्य प्रतिस्पर्धी तीन संगठन अहिले कसरी चुनाव जित्ने भन्ने ध्याउन्नमा छन् । तर, भक्तपुर क्याम्पसमा भने माहौल...

सूर्यविनायक नगरपालिकालाई समृद्ध बनाउन सबै मिलेर लाग्नु पर्दछ: सरिता भट्टराई

भक्तपुर । सूर्यविनायक नगरपालिकालाई समृद्ध बनाउन सबै मिलेर लाग्नु पर्ने नगरपालिकाकी कार्यवाहक नगर प्रमुख सरिता भट्टराई ले बताउनुभएको छ । नगरपालिकाको छैटौँ स्थापना दिवसलाई सम्बोधन...

गुण्डुमा यातायात कार्यालय निर्माणमा आफै लागी पर्ने : थापा

भक्तपुर । गुण्डुमा यातायात कार्यालयको भवन निर्माण आफ्नै पहलमा शुरु गर्ने प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले बताउनुभएको छ । विभिन्न संचार माध्यममा यातायात कार्यालय बनाउन विभिन्न...

मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माणका लागि पहल गर्नेछु – थापा

भक्तपुर । प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले आफ्नो पाँच वर्षे कार्यकालमा मुहान पोखरी बहुउद्देश्य परियोजना निर्माण गर्न आवश्यक पहल...

धर्म जागनी महोत्सवमा एकै दिन दसैँ हजार भक्तजन 

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर ६ कटुञ्जेमा आयोजित श्रीकृष्ण प्रणामी धर्म जगनी महोत्सवमा एकै दिन दसैँ हजार भक्तजनले दर्शन गरेका छन् । ३० गते...