झोरमहाँकालमा बन्नेभयो ३५ फिट अग्लो बुद्धको मूर्ति

काठमाडौं । टोखाको वडा नं. १ स्थित झोर महाँकालमा ३५ फिट अग्लो बुद्धको मूर्ति निर्माण हुने भएको छ । टोखामा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित...

टोखा नगरपालिकाको नमूना काम स्थायीबासीलाई सुगर र प्रेसरको औषधी निःशुल्क

काठमाडौं । टोखा नगरपालिकाले आफ्नो नगरपालिकाभित्र बसोबास गर्ने स्थायी बासिन्दाहरुका लागि उच्च रक्तचाप र सुगरको औधषी निःशुल्क प्रदान गर्ने भएको छ । टोखा नगरपालिका...

काठमाण्डौं उपत्यकामै पहिलो पटक मनोहरामा थ्याम श्वेत भुई रबिन भेटियो

भक्तपुर । काठमाण्डौं उपत्यकामा पहिलो पटक थ्याम श्वेत भुई रबिन (पाईड ह्वीटर) चरा अभिलेखिकरण भएको छ । मध्यपुर थिमि वडा नं. ८ मनोहरा किनारस्थित...

काठमाडौं जिससकोे छैठौं जिल्ला सभा विभिन्न निर्णय गर्दै सम्पन्न

काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिको छैठौं जिल्ला सभामा विभिन्न निर्णय गर्दै शुक्रबार सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काठमाडौंको सभाहलमा सम्पन्न जिल्ला...

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिले नक्सै पास नगरी घर निर्माण नपा तै चुप मै चुप

भक्तपुर । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि भनेपछि नीति नियममा बस्ने भनी नाम कहलाएका छन् । देश भरका अन्य नगरपालिकाले पनि यस नगरको उदाहरण दिने गरेको...

धर्मको नाममा राजनीति गर्न बन्द गरौँ : श्रेष्ठ 

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले नेपालमा धर्मको नाममा राजनीति गर्ने र पदमा पुगेपछि धर्म नै छोड्नेहरूको लर्को बढेको आरोप लगाउनुभएको छ...

रवि लामिछानेको मुद्दाको पूर्णपाठमा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । सर्वोच्चले आज (मंगलबार) ३४ पृष्ठ लामो...

जनकपुरका मेयर साह २०७९ सालको महामूर्ख

काठमाडौं । महामूर्ख, २०७९ सालको उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ । जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक वर्ष होलीको अवसरमा आज...

संघीय र प्रदेश सांसदका लागि अलग मतदान केन्द्र

काठमाडौं। राष्ट्रपति निर्वाचनका लागि संघीय सांसद र प्रदेशसभाका सांसदका लागि अलगअलग मतदान केन्द्र तयार गरिएको छ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति चयन गर्न...

भक्तपुरमा नाबालिका बहिनीसँगको यौनजन्य भिडियो बनाउने महिला पक्राउ

भक्तपुर । बालयौन दुरुपयोग गरेको आरोपमा भक्तपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरकी २१ वर्षकी एक महिलाले आफ्नै नाबालिका बहिनीसँगको यौनजन्य भिडियो बनाइ...