भक्तपुर प्रहरी प्रमुख बुढाथोकीसहित परिसर र जगातीका डिएसपीको सरुवा

भक्तपुर । भक्तपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) माधव बुढाथोकीको सरुवा भएको छ । गृहमन्त्रालयले बुधवार उहाँको सरुवा गरेको हो । उहाँलाई गौतमबुद्ध अन्तराष्ट्रिय...

सर्वोच्च अदालतको वेव पेज संचालनमा

काठमाडौं । जेनजी आन्दोलनको निसानामा परेको सर्वोच्च अदालतको वेव पेज संचालनमा आएको छ । https://supremecourt.gov.np/web/ आन्दोलनमा सर्वोच्चको भौतिक तथा फाईलहरू एवं सर्भरमा क्षति पुगेको थियो । पाल...

अन्तरिम सरकारलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको ११ बुँदे सुझाव : अवैध सम्पत्ति राष्ट्रियकरणदेखि समावेशी...

काठमाडौं - लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले अन्तरिम सरकारलाई ११ बुँदे सुझाव दिएको छ। मायाको पहिचान नेपालको केन्द्रीय कार्यालय काठमाडौँमा भएको भेलाले अन्तरिम सरकारलाई...

तलबभत्ता नलिने ‘उच्च नैतिकता’को प्रचारबाजी: सुविधासम्पन्नहरूको ‘स्टन्ट’ कि वास्तविक सेवा?

सुनील बाबु पन्त शुशीला कार्कीज्यूलाई समर्थन र बधाई दिइसक्यौं। अब अरू कसैलाई व्यक्तिगत बधाई दिइने छैन। जो जनताको पक्षमा काम गर्छन्, सहयोग चाहियो भने साथ...

सेवामा फर्किए जिल्ला प्रशासनदेखि प्रहरी कार्यालय

भक्तपुर । जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला प्रहरी मातहतका वृत्त एवं प्रभागहरु सेवामा फर्किएका छन् । आन्दोलनका क्रममा प्रशासनमा...

आयोग निर्वाचनको तयारीमा

काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरेपछि निर्वाचन आयोग आमनिर्वाचनको आन्तरिक तयारीमा जुटेको छ । आयोगले अबको केही दिनभित्रै प्रधानमन्त्रीसँग थप छलफल गर्ने गरी...

कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई सहभागी भएका थिए । यस्तै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्ययाधीश प्रकाशमान सिंह राउतसहित,...

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।  प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् । सोमबारको प्रदर्शन...

प्रदर्शनकारीको आक्रमणबाट कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु

काठमाडौँ । जेनजी प्रदर्शनकारीको आक्रमणबाट काठमाडौँको कोटेश्वरमा ३ जना प्रहरीको मृत्यु भएको छ । प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गरेका हुन् । आत्मसमर्पण गरेका...

सडक विभागमा पनि प्रदर्शनकारीले लगाए आगो

काठमाडौं। प्रदर्शनकारीहरूले बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन्। उनीहरूले मंगलबार साँझ सडक विभागमा आगजनी गरेका हुन्। यसअघि उनीहरूले सिंहदरवार,  सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत,...