भक्तपुर राजश्व कार्यालय सुब्बा १५ हजार घुससहित पक्राउ
भक्तपुर । आन्तरिक राजश्व कार्यालय जगाती, भक्तपुरका नायव सुब्बा सबिन सुवेदी घुस रकमसहित पक्राउ परेका छन्।
नासु सुवेदीले स्वास्थ्य चौकी भवन निर्माणपछि नियमानुसार पाउने धरौटी...
स्कुटर लडाएर भाग्ने पूर्वप्रधानमन्त्री चन्दको स्कर्टिङ भ्यान चालकलाई कारवाही
काठमाडौं । बानेश्वरमा स्कुटरलाई ठक्कर दिने पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्कर्टिङको गाडीलाई ट्राफिक प्रहरी महाशाखाले ५ सय रुपैयाँ जरिवाना तिराएको छ ।
चन्दको स्कर्टिङका क्रममा बा...
हावाहुरीका कारण आगो फैलिँदा ग्यास सिलिण्डर पडकिँएर ४ जना घाइते
सर्लाही । हरिपुर नगरपालिका–९ पिडारी बजारमा सोमबार बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पडकिँदा चारजना घाइते भएका छन् ।
बिहानैदेखि चलेको हावाहुरीका कारण आगो...
बारा, पर्साका पीडितलाई प्रदेश सरकारद्वारा तीन लाख दिने निर्णय
जनकपुरधाम। बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ को मन्त्रिपरिषदले गहिरो दुःख प्रकट गरेको छ ।
सोमबार बिहानै बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले...
सवारीधनी, चालक र सहचालकलाई प्रशिक्षण
‘दुर्घटनापछि तत्काल प्रहरीको सम्पर्कमा आउनु’ : डिएसपि काफ्ले
बलराम प्यासी ।
काठमाडौं । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सवारी दुर्घटना न्यूनिकरण तथा रोकथामको लागि सोमबार प्रहरीले...
समाचार संकलन गर्न गएका पत्रकार पक्राउ
कास्की ।नेपाल पत्रकार महासङ्घ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण...
पूर्वराजाबाट समवेदना
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट जनधनको क्षति भएको दुःखद खबरप्रति चिन्ता ब्यक्त गरेका छन् ।
पूर्वराजाले यो घटना सुन्दा...
प्रधानमन्त्री ओली हावाहुरी प्रभावित क्षेत्रमा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो...
हावाहुरीको वितण्डा : मृतकको संख्या ३५ पुग्यो, ५०० बढी घाइते, उद्धार जारी
वीरगञ्ज । आइतबार राति आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा गरी ३५ जनाको मृत्यु भएको छ । बारामा ३४ र पर्सामा एक जनाको मृत्यु...
१४ कार्टुन यौनर्बद्धक औषधिसहित एक नेपाली र तीन भारतीय पक्राउ
सुरुङ्गा । भारतबाट अवैधरूपमा नेपाल भित्र्याइएको १४ कार्टुन औषधिसहित प्रहरीले चार जनालाई दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट शनिबार राति नियन्त्रणमा लिएको छ ।
जाँचका क्रममा...








































