‘वालिकाहरुमात्रै हैन, वालकहरु पनि पीडित भइराखेका छन’
काठमाडौं । पछिल्लो समयमा वालिकाहरुमात्रै नभई वालकहरु पनि आफन्तलगायत विदेशीहरुबाट यौनदुव्र्यवहारमा पर्ने गरेको बताइएको छ ।
यौन दुव्र्यवहारबाट पीडित वालवालिकाको क्षेत्रमा विगत २० वर्षदेखि कार्यरत...
बार निर्वाचन सम्पन्न १९ गतेबाट मतगणना
काठमाडौँ: कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आज निर्वाचन सम्पन्न भएको छ।
पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि देशभरिका ३५ मतदान केन्द्रमा...
गर्भवती महिलाको नदीमा डुबेर मृत्यु
कञ्चनपुर । बेदकोट नगरपालिका– १ चम्फापुरकी २० वर्षीया गर्भवती महिला रीना रानाको शनिबार राधा नदीमा डुबेर मृत्यु भएको छ ।
नदीमा लुगा धुने क्रममा पानीमा...
भारतमा एक नेपालीको बिभत्स हत्या, परिवारद्धारा न्यायको माग
बैतडी । भारतको पञ्जावमा बैतडी मेलौलीका एकजनाको बिभत्स तरिकाले हत्या भएको छ । बिगत ३० बर्षदेखि पञ्जाबमा बस्दै आएका मेलौली २ कर्पतका ४३ बर्षीय...
चन्द्रनिगाहपुरमा बोलेरो दुर्घटना
जीबन गिरी
रौतहट । चन्द्रनिगाहपुरमा बोलेरो दुर्घटना भएको छ । ओवर स्पिडका कारण लु १ च ५८५२ नम्वरको बोलेरो जताबाट आएको उतै फर्कने गरि दुर्घटना...
निर्मला हत्या प्रकरण : अछामबाट शंकास्पद दुई पक्राउ
काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा विभिन्न पाटोबाट अनुसन्धान जारी राखेको नेपाल प्रहरीले अछामबाट शंकास्पद दुईजनालाई पक्राउ गरेको छ...
अव बलात्कारी जेलमै कुहिने १३ वर्षीया बालिका करणीपछि हत्या गर्नेलाई जन्मकैद
गाईघाट । अव बलात्कार गरि हत्या गर्ने जेलमा नै कुहिने भएका छन् ।
उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या...
ताम्राकारलाई जोगाउन भक्तपुर उद्योग वाणिज्य संघ नै सक्रिय, ‘लेटरप्याड’कै दुरुपयोग !
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष तथा भक्तपुर पूर्वअध्यक्ष कृष्ण प्रसाद ताम्राकारको ‘ठगीधन्दा’को संरक्षणमा भक्तपुर उद्योग वाणिज्य संघ नै लागिपरेको छ ।
ताम्राकारले भक्तपुरकै...
एसईई परीक्षा र बारको चुनावमा असर पर्ने भन्दै विप्लवले घोषणा गरेको नेपाल बन्द फिर्ता
काठमाडौं । सरकारद्धारा प्रतिवन्धित पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले शनिबारका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ।
सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने...
बिस्केट जात्रा रुटमा तारहरु व्यवस्थित गरिने
भक्तपुर :- भक्तपुरको ऐतिहासिक एवम् प्रसिद्ध बिस्केट जात्रा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रुपमा भव्यताका साथ सम्पन्न गर्न नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क,...








































