भरतपुर वडा कार्यालयमा सिलिण्डर बम विस्फोट, ६ पक्राउ विप्लव नेकपामाथि आशंका
चितवन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा मंगलबार राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो...
कोरिया सरकारले कोटा बढायो, भाषा परीक्षा आगामी जेठमा
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग...
छुटेका भूकम्पपीडितको पुनः जाँच सर्वेक्षण हुने
काठमाडौं । लाभग्राहीको सूचीमा छुटेका भूकम्पपीडितका लागि सरकारले पुनः जाँच सर्वेक्षण गर्ने भएको छ । सरकारले अनुदान प्रदान गर्ने उद्देश्यले यसअघि छुट हुन गएका...
बलात्कारपछि हत्या हुनेमा दलित बालबालिका र युवती धेरै
काठमाडौं- बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ।
दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत बैसाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४...
भक्तपुरबाट जन्ती बोकेर हेटौंडा गएको बस दुर्घटनाः दुईको मृत्यु, २२ घाइते
भक्तपुर । भक्तपुरबाट जन्ती बोकेर हेटौंडा जाँदै गरेको बस मकवानपुरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मंगलबार भक्तपुरबाट जन्ती बोकेर हेटौंडातर्फ जादैं गरेको...
बारको निर्वाचनमा करोडौं खर्च गरी विजयी हुनेले देशको हितमा काम नगर्ने
भक्तपुर । बारको निर्वाचनमा करोडौं खर्च गरी विजयी हुनेहरुले देशको हितमा काम नगर्ने कानून अध्ययन समाजका अध्यक्ष रामप्रसाद प्रजापतिले बताएका छन् ।
नेपाल बार एशोसिएसनको...
भुकम्प पीडितलाई सरकारले सहज ढंगले अनुदान तथा सहुलियत ऋण उपलब्ध गराउन नसक्नु दुःखदायी
भक्तपुर ।
राष्ट्र निर्माण मञ्चले २०७२ बैशाखमा गएको बिनाशकारी भुकम्प पछिको पुननिर्माणका सन्दर्भमा हालसम्म भैरहेको प्रगति,अवसर र चुनौति बारे एक बृहत् अन्तरकृया कार्यक्रमको आयोजना गरेको...
डिएसपि काफ्लेलाई ‘उत्कृष्ट नर-नारी पुरस्कार’
रत्नराज्य माविको कार्यक्रममा
काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, प्रहरी नायव उपरिक्षक (डिएसपि) गोविन्दराज काफ्लेलाई नगदसहित विन्दा—छत्रप्रसाद बास्कोटा उत्कृष्ट नर÷नारी पुरस्कारबाट पुरस्कृत गरिएको छ...
प्रचार नहुँदा संखुवासभाको घोर्ले झरना ओझेलमा
संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. १ मा रहेको घोर्ले झरनाको प्रचार नहुँदा ओझेलमा परेको छ । आकर्षक देखिने यो झरना प्रचारप्रसार नहुँदा...
अब एनजीओे र आईएनजीओे गृह मन्त्रालय मातहत
काठमाडौं । देशभर रहेका गैरसरकारी संस्था (एनजीओे) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओे)हरू अब गृह मन्त्रालय मातहत आउने भएका छन् । सरकारले समाज कल्याण परिषद्...






































