धर्म परिर्वतन विरुद्द एक जुट हुन् आवहान गर्दै वनभोज
रुपन्देही । धर्म परिर्वतन विरुद्द एक जुट हुन् आवहान गर्दै हिन्दु जारगरण नेपाल रुपन्देहीले बनभोज कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा हिन्दु जागरण नेपालका उपाध्यक्ष...
जनप्रतिनिधिले नगर सभा बहिस्कार गरेपछि सडकमै मेयरको पत्रकार सम्मेलन
बाह्रविसे । गर सभा गरेर नगरपालिकाभित्र गर्नु पर्नै विकास निर्माण लगायतका अन्यकामहरुमा निर्णय लिनु पर्नैमा वहुमत सदस्यहरुले बाह्रविसे नगरपालिकाको नगर सभा बहिस्कार गरेपछि काम...
बालकोटका नक्कली डिएसपी प्रहरी खोरमा
भक्तपुर । ठमेल तथा दरबारमार्गका विभिन्न होटल, रेष्टुरेण्टहरूमा डिएसपी हुँ भन्दै धाक धम्की दिँदै हिँड्ने एक जना प्रहरी खोरमा परेका छन् । पक्राउ पर्नेमा...
फुकुवा भयो जग्गा कित्ताकाट, यस्तो छ व्यवस्था
काठमाडौं- २०७४ साउनदेखि रोकिएको जग्गाको कित्ताकाटलाई सरकारले खुकुलो बनाएको छ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नागरिकका व्यावहारिक समस्या सुल्झाउन कित्ताकाट खुकुलो...
मूर्ति चोरीको आरोपमा वडाध्यक्ष पक्राउ
डोल्पा– हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्ध मूर्ति चोरीको आरोपमा पक्राउ परेका छन्।
उपल्लो डोल्पाको डोल्पोबुद्घ गाउँपालिका–५ का वडाध्यक्ष कार्मा गुरुङलाई प्रहरीले मूर्ति चोरीको आरोपमा पक्राउ...
राष्ट्रिय एकता दिवसका अवसरमा कसले के भने ?
काठमाडौं । पुस २७ गते राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्ती । पृथ्वीनारायण शाहले विभिन्न बाइसे र चौबीसे राज्यमा टुक्रिएको नेपाललाई एकीकरण गरेर उदाहरणीय...
भक्तपुरको सल्लाघारीमा तेस्रो इलेक्ट्रिोनिक्स एक्स्पो सुरु
भक्तपुर । तेस्रो इलेक्ट्रोनिक्स एक्स्पो तथा व्यापार मेला विहिबारबाट भक्तपुरको सल्लाघारीमा सुरु भएको छ ।
भक्तपुर विद्युतीय साम्रगी व्यवसायी संघको आयोजनामा भएको मेलाको नेपाल मजदूर...
दोस्रो कार्यकालका लागि जती निर्वाचित
भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघको अध्यक्षमा वीरेन्द्र जती सर्वसम्मत निर्वाचित हुनु भएको छ । उहाँ दोस्रो कार्यकालको लागि निर्वाचित हुनु भएको...
ताथलीमा अत्यधिक मापसेबाट राईको मृत्यु
भक्तपुर । अत्यधिक मादकपदार्थ सेवनबाट जिल्लाको चाँगुनारायण नपा ९ ताथलीमा इँटाभट्टा मजदुरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार भोजपुरको साल्पासिलिछो गाउँपालिका दोभाने घर भई हाल...
भक्तपुरमा छतबाट खसेर बालकको मृत्यु
भक्तपुर । भक्तपुरको सूर्यविनायक नपा १ सिरुटारमा छिमेकीको घरको छतबाट खस्दा बिहीबार एक बालकको मृत्यु भएको छ ।
भक्तपुर प्रहरीका अनुसार स्थानीय सञ्जीव राउतका तीन...








































