प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सिफारिस
काठमाडौं । संवैधानिक परिषद्को बिहीबार विहान बसेको बैठकले नयाँ प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर राणाको नाम सिफारिस गरेको छ । परिषद बैठकले राणाको नाम अनुमोदनका...
लोकसेवाद्वारा तीन सय बढी अधिकृतदेखि सहसचिवसम्मको विज्ञापन आह्वान (सूचना सहित)
काठमाडौं: लोकसेवा आयोगले तीन सय बढीको अधिकृतदेखि सहसचिवसम्मको विज्ञापन आह्वान गरेको छ।
आयोगले सहसचिवमा ८, उपसचिवमा ४१ र शाखा अधिकृत दुई सय ९४ जनागरि ३४३ को...
नेपालमा शिक्षा अधिकार बारे नागरिक सम्मेलन सुरु
काठमाण्डौं । सवैकालागि गुणस्तिरिय शिक्षा अभियान अन्तर्गत नेपालमा शिक्षाको अधिकार बारे नागरिक सम्मेलन सुरु भएको छ । काठमाण्डौंको कमलादीमा दुई दिन सम्म चल्ने सम्मेलनमा...
भक्तपुरको पच्चपन्न झ्याले दरवार पुन खुल्ला गरिने
भक्तपुरः लामो समयदेखि सर्वसाधारणका लागि प्रवेश रोकेको पच्चपन्न झ्याले दरवार पुनः खुल्ला गरिने भएको छ ।
भक्तपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आगामी पुस २ गतेबाट...
आज विवाह पञ्चमी : योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउँदै
जनकपुर- राम जानकी विवाह महोत्सवकाे अाज विवाह पञ्चमीकाे दिन। वैवाहिक कार्यक्रममा सहभागी हुन भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विशेष जन्ती बनेर जनकपुर आउँदैछन्। मुख्यमन्त्री अादित्यनाथकाे सुरक्षालाई...
एटिएम फोर्ने र ल्यापटप चोर्ने पक्राउ
प्रहरी वृत्त नयाँबानेश्वरद्धारा एटिएम फोर्ने र ल्यापटप चोर्ने पक्राउ
काठमाडौ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरले मुक्तिनाथ विकास बैंकको नयाँबानेश्वरमा रहेको एटिम मेशिन फोर्ने एकजना र...
लोकसेवा तत्काल नखुल्ने, कर्मचारी समायोजनपछि बल्ल विज्ञापन
काठमाडौ । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ । अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको...
कामै नगरी २० लाख रुपैयाँ भुक्तानी
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले काम नै नगरी २० लाख रुपैयाँ भुक्तानी गरेको छ । गत वर्षको विकासे कामको छानबिन गर्न गठित छानबिन समितिले सार्वजनिक...
मंसिर २५ र २६ गते सार्वजनिक बिदा
काठमाण्डौं । मंसिर २५ र २६ गते सार्वजनिक विदा दिईने भएको छ । विवाह पञ्चमीको अवसरमा प्रदेश नम्वर २ ले उक्त दुई दिन विदा...
राजधानीमा स्थानीयलाई लास जलाउन समस्या ,सयौ प्रहरी परिचान गर्नुपर्ने बाध्यता
काठमाडाैं ।धेरै नेपालीकाे सपना काठमाडाैमा एउटा घर बनाउने हुन्छ । काठमाडाैं घर हुनुलार्इ धेरैले प्रगतिकाे संकेतका रुपमा लिन्छन । तर, काठमाडाैंका पीडा के छन...








































