वागीश्वरीमा शिक्षकहरुबीच QAA विषयमा अन्तरक्रिया

२९ मंसिर, भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको QAA (Quality Assurance & Accreditation) को SSR (Self Study Report)बारे सरोकारवाला समूहस“ग अन्तरक्रिया गर्ने...

महिला हिंसा , यौन दुव्र्यवहार र साइबर अपराधका सम्वन्धमा बृहत अन्तरक्रिया सम्पन्न

भक्तपुर । सुर्यविनायकस्थित सिद्धिदास सेकेण्डरी स्कुलमा महिला हिंसा , यौन दुव्र्यवहार र साइबर अपराधका सम्वन्धमा बृहत अन्तरक्रिया सम्पन्न एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । “महिला...

भक्तपुरमा फुड फ्रेस्टिबल, चार देशका खाना एकै थलोमा

भक्तपुर । भक्तपुरड फुड फ्रेस्टिबल हुने भएको छ । आगामी पुस ९ गतेदेखि १६ गतेसम्म फ्रेस्टिबल हुने भएको हो । भक्तपुर नगरपालिका वडा नम्वर १...

घरधनी सांसद्लाई घरभाडा

राजधानीमा महल हुने सांसद्हरूले पनि ‘घर छैन’ भनेर सांसद सचिवालयबाट महीनैपिच्छे घरभाडा लिइरहेका छन् । संसद् सचिवालयले सहजै विवरण नदिएपछि ‘सूचनाको हक’ प्रयोग गरेर प्राप्त...

दुवाकोटमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

भक्तपुर: शनिबार बिहान अन्दाजी ११:३० बजे भक्तपुरको चाँगुनारायण न.पा. २ दुवाकोट के.एम.सी. चोकमा बा ४३ प ६५४० नं को मोटरसाईकलले एक पैदल यात्रीलाई ठक्कर दिएको छ...

नेपाल कानून ब्यवसायी परिषद्को अधिवक्ता तहको परीक्षाफल प्रकाशित नतिजा सहित

काठमाण्डौं । नेपाल कानून ब्यवसायी परिषद्ले अधिवक्ता तह को २५ औं विशेष परिक्षा फल प्रकाशित गरेको छ । लिखित परिक्षाफल सँगै मौखिक परीक्षा सम्वन्धी सूचना...

भक्तपुरमा घाटै भत्काएर जग्गा प्लानिङ, स्थानीय किन चुप

भक्तपुर । काठमाण्डौंमा बस्ती विचमा घाट हुँदा लास जलाउन समस्या भई रहँदा भक्तपुरमा भने हनुमन्ते खोला किनारमा भएको घाट नै रातारात भत्काएर जग्गा प्लानिङ...

नुवाकोटको घ्याङफेदी दुर्घटना : मृत्यु हुनेको सङ्ख्या अठार

नुवाकोट:- नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीमा आज साँझ मिनीट्रक दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते १६ जनाको उद्धार गरिएको छ । दुप्चेश्वर...

भक्तपुरमा वृद्धालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ

भक्तपुर: -  सूर्यविनायक नगरपालिका–९ नङ्खेलस्थित जिरो हनुमान इँटाभट्टामा काम गर्ने एक ६० वृद्धालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । मङ्सिर...

सूर्यविनायक र चाँगुनारायणमा आगलागी लाखौंको क्षति

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर ५ सुसिला भैरबस्थित रमेशनाथ ढुङ्गेलको ३ तले कच्ची घरमा आगलागी भएको छ । यस्तै चाँगुनारायण नगरपालिका वडा नम्वर...