मन्दिरको शरणमा ‘बाल विधवा’, समाजप्रति गर्छन् यस्ताे गुनासाे
राजु पौडेल
राम्रोसँग बोली फुट्न नपाउँदै सिन्दूर पहिरिएर ‘बुहारी’ बनेका ‘बाल विधवा’हरु यतिबेला मुक्तिनारायण मन्दिरको शरणमा आश्रय लिँदै दिन कटाइरहेका छन्। पोखरा–बागलुङ राजमार्ग अन्तर्गत...
१० वर्षमा पाँच हजार मेगावाट बिजुली बेच्ने गरी काम गरिरहेको छु : मन्त्री पुन
सम्पादकीय नोटः मन्त्रीहरूलाई हामीले सरकारमा गएपछि तपाईंले सुधारका लागि के काम गर्नुभयो?,जनताका पक्षमा के काम गरिरहनुभएको छ? भनेर सोध्न सुरू गरेका छौं। दोस्रो शृंखलामा आज...
विकृति र विसंगति विरुद्ध सरोकारवालाहरु एक हुनुपर्छ : मन्त्री विश्वकर्मा
काठमाडौ। युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले दिगो विकासको लक्ष्य पुरा गर्न विकृति र विसंगतिको विरुद्धमा सरोकारवाला निकायहरु एक ढिक्का हुनुपर्ने बताउनुभएको छ ।
‘कसैलाई...
मृगौला पीडित लोप्चनलाई काभ्रे सेवा समाज मलेसियाको सहयोग
भक्तपुर । दुर्वै मृर्गौला फेल भएका अनिशा लोप्चनलाई काभ्रै सेवा समाज मलेसियाले आर्थिक सहयोग गरेको छ ।
भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा डायलोसिस गर्दै आएकी...
के पोर्नबाट खतरा छ ?
विनयकुमार कसजू
मानिसहरू हत्याबाट भन्दा चुरोट र रक्सीबाट धेरै मर्छन्। तर कुनै पनि देशको सरकारले रक्सी र चुरोटमाथि प्रतिबन्ध लाउँदैन। यसको एउटा मुख्य कारण हो...
आइतबारदेखि लागु हुने गरी ट्याक्सी भाडामा वृद्धि
काठमाडौं– सरकारले असोज ७ आइतबारदेखि लागु हुने गरी ट्याक्सी भाडामा वृद्धि गरेको छ। शनिबार यातायात व्यवसायी र सरकारबीच भएको सहमतिअनुसार यातायात व्यवस्था विभागले ट्याक्सी...
किमसँग छिट्टै दोस्रो शिखर वार्ता हुने ट्रम्पको विश्वास: विश्वमा आज :: PahiloPost
ट्रम्पको विश्वासअमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन्। राष्ट्रसंघको महासभामा पुगेका...







































