भक्तपुर अस्पतालमा पुरस्कार बितरणमा नै अनियमितता
भक्तपुर । भक्तपुर अस्पतालको बार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई प्रदान गरिएको पुरस्कारमा नै विभेद भएको कर्मचारीहरु बताउँछन् । अस्पताल प्रशासनले आफु खसी पुरस्कार वितरण गरेको उनीहरुको...
सामुदायिक श्रमिक शान्तिका ७ छात्रा उत्कृष्ट
ललितपुर ।
२०७४ सालको माद्यमिक शिक्षा परिक्षा एसईईमा च्यासल ललितपुरको सामुदायिक विद्यालय श्रमिक शान्ति मावि च्यासलबाट सर्वाेत्कृष्ट अंक ३ दशमलव ९५ जिपिए ल्याउने छात्रा मोनिका...
मोटरसाइकल चालक मार्ने कार चालक पक्राउ
काठमाडौं ।
शनिबार राती जडिबुटी छाप्रोस्थित मोटरसाइकल चालकलाई ठक्कर दिएर मार्ने कार र कार चालकलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरले २४ घण्टाभित्रै पक्रिन सफल भएको छ...
अल्फ जापानिज भाषा स्कुलको फ्री सेमिनार सम्पन्न
भक्तपुर
जापानमा अध्ययन तथा रोजगारीको लागी जान चाहने विद्यार्थीहरुलाई जानकारी दिने उदेश्यले ALPHA JAPANESE LANGUAGE SHCOOL ले आज १ दिने फ्री सेमिनार सम्पन्न गर्यो ।
भक्त्तपुर...
उद्धारको लागि तयार रहन स्काउटलाई निर्देशन
काठमाडौं ।
आइतबार रातीदेखि मुलुकभरी अविरल रुपमा परेको झरिका कारण हुनसक्ने संभावित जनधनको क्षतिमा तत्काल उद्धार तथा राहतका लागि नेपाल स्काउटले ७७ जिल्लाका सबै स्काउटहरुलाई...
डा.केसीले अब अनसन बसिराख्नुपर्दैन
चिकित्सा शिक्षा विधेयक पारितका लागि मन्त्री पोखरलेको अपिल
‘
काठमाडौं ।
सरकारले १५ असारमा संघीय संसदमा पारितको लागि प्रतिस्थापन विधेयकका रुपमा पेश गरिएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक...
सञ्जय साईको ‘छाते’ गिरीद्वारा निम्तालुमाथि दुव्र्यवहार
काठमाडौं ।
शनिबार नरेफाँटमा आयोजित कोटदेवी—विद्यानगर प्रहरी प्रभागको उद्घाटन तथा भवन हस्तान्तरण कार्यक्रममा सहभागी भएका अतिथिहरुलाई सञ्जय साईबाबाका ‘छाते’ रविराज गिरीले दुव्र्यवहार गरेका छन् ।...
नरेफाँट प्रहरी प्रभागको उद्घाटन र हस्तान्तरण
‘जनताले खोजेजस्तो प्रहरी संगठन बनाउँछु’ः महानिरीक्षक खनाल
बलराम प्यासी
काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनताले खोजेजस्तो र सोचेजस्तो प्रहरी संगठन बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कोटदेवी—विद्यानगर...
जन्म दिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग
काठमाण्डौं । जन्म दिनको अवसरमा समाजसेवी तथा वाईसियल नेपाल केन्द्रिय सदस्य एवं प्रदेश नम्वर तीनका श्रम तथा बैदेशिक रोजगार विभाग प्रमुख कुमार लामा ले...
म्यानपावर कम्पनीका ३ सय ८९ जना प्रतिनिधि एजेन्टको लाइसेन्स खारेजी (नामावलीसहित)
काठमाडौं– सरकारले म्यानपावर कम्पनीका ३ सय ८९ जना प्रतिनिधि एजेन्टको लाइसेन्स खारेजी गरेको छ। म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागसँग अनुमति लिएर नियुक्त गरेका ३...







































