मिसनरीका एजेण्ट लुम्बिनी विकास कोषको उपाध्यक्ष
काठमाडौं। कम्युनिष्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मिसनरीका एकजना व्यक्तिसँग झुकेको रहस्य बाहिर आएको छ । एक महिना अगाडि हटाइएका लुम्बिनी विकास कोषका...
नेपाल इन्जिनियरिङ कलेजकी छात्रालाई अमेरिकामा सफलता
काठमाडौं । एकजना नेपाली छात्रा अमेरिकामा हालै सम्पन्न अन्तरराष्ट्रियस्तरको इमाजिन कप २०१८ अन्तरगतको आर्टिफिसियल इन्टेलिजेन्स विधामा प्रथम स्थान हात पार्न सफल हुनुभएको छ ।
नेपाल...
बालकुमारीमा संगीतमय साँझ
मध्यपुर थिमि,– युवाहरुलाई सकारात्मक सोच, शिक्षामा दक्षता र क्रियाशील बनाउने सगरमाथा समूहले “व्यावहारिक ज्ञान र अनुभवका लागि नौलो चिन्तन र नविन दृष्टिकोष” भन्ने मूल...
चाँगुनारायण र सुर्यविनायक नगर स्तरीय बाल संरक्षण तथा सम्र्बद्धन समितिले बनाए मस्यौदा
भक्तपुर । चाँगुनारायण र सुर्यविनायक नगर स्तरीय बाल संरक्षण तथा सम्बद्र्धन समितिको आयोजनामा नगरपालिकाको बाल संरक्षण नीति र समितिको कार्यविधिको मस्यौदा तयारी यहि मिति...
टोलटोलमा प्रहरी तेस्रो हप्तामा
काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं अन्र्तगत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले असार अन्तिम हप्ताको शनिबारदेखि शुरु गरेको ‘टोलटोलमा प्रहरी अभियान’ तेस्रो शनिबार पनि...
ताथलीमा महिलालाई तालिमको प्रमाणपत्र
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा सम्पन्न दुई तालिममा सहभागी प्रशिक्षार्थी महिलाहरुलाई प्रमाण पत्र दिइएको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा महिला तथा...
पाण्डोबजार खानेपानी योजनामा त्वाती
भक्तपुर । पाण्डोबजार खानेपानी योजना जल उपभोक्ता समितिको प्रथम अधिवेशनले राजनकाजी त्वातीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सूर्यविनायकमा आज सम्पन्न अधिवेशनले...
सुनौलो गैडाबाट कर्माचार्य , उद्दारकर्तामा सैंजू सम्मानित
भक्तपुर । नेपाल स्काउटकाृ सवोच्च पदक सुनौलो गैडा पदवीबाट भक्तपुर जिल्ला आयुक्त रामगोपाल कर्माचार्यलाई सम्मानित गरिएको छ ।
उनलाई बधाई ज्ञापन तथा कदरपत्र प्रदान गरिएको...
एसओएस बालग्रामको २६ औं साधारणसभा
भक्तपुर । अभिभावक वीहिन वालवालिकाको लागि ‘मायालु घर’को रुपमा परिचित विश्वव्यापी संस्था एसओएस वालग्राम नेपालको २६ औं साधारण सभा सम्पन्न भयो । वालग्राम २०३१...
पुल नबन्दा विद्यार्थीको कन्तविजोक , समयमा काम नगर्ने ठेकेदारलाई कारवाही खै (भिडियो सहित )
मकवानपुर ।
बारा बाट मकवानपुर बकैया गाउँपालिका र चन्द्रपुर नगरपालिकालाई लक्षित गरेर निर्माणधिन पुल समयमा निर्माण हुन् नसक्दा विद्यार्थीको कन्तविजोक भएको छ । बर्षा याम...






































