‘चाँगु नपाको नीति तथा कार्यक्रम गैससको प्रस्ताव जस्तो’

भक्तपुर । भक्तपुरको चाँगुनारायण नपाले आइतबार आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । तर नपाकै कर्मचारीहरुले उक्त नीति तथा कार्यक्रमलाई...

लागुपदार्थ ओसारपसारविरुद्ध कोटेश्वरमा वृहत र्याली

काठमाडौं । लागूपदार्थ सेवन तथा अवैध ओसारपसार (तस्करी) विरुद्व अन्तर्राष्ट्रिय दिवसको अवसरमा महानगरीय प्रहरी प्रभाग कोटेश्वर, सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक प्रहरी सेवा...

भक्तपुरमा जिल्ला विपद् प्रतिकार्य टोलीको भेला

  भक्तपुर नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्धारा मौसमी विपद् पूर्वतयारी योजनाको बारेमा जानकारी दिने उद्धेश्यले भक्तपुर जिल्ला भित्रका जिल्ला विपद् प्रतिकार्य टोली ९म्ष्कतचष्अत म्ष्कबकतभच च्भकउयलकभ...

भक्तपुर नपाको प्राथमिकता शिक्षा

भक्तपुर : भक्तपुर नगरपालिकाले आर्थिक वर्ष ०७५÷७६ का लागि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएको छ। नगर प्रमुख सुनील प्रजापतिले शुक्रबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७५÷७६...

काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्छ : थिमि नगरप्रमुख

  सञ्जीब दुलाल भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने बताएका छन् । प्राधिकरणले स्थानीय सरकार, नेपालको संविधान र...

बेचबिखनका लागि भारत लैजान लागिएका १० महिलाको राजधानीबाटै उद्धार

काठमाडौं– महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ। प्रभागले शनिबार र आइतबार गरी नयाँ बसपार्कबाट...

३२ औं अन्तर्राष्ट्रिय एसओएस दिवस

२०३० सम्म ५० हजार वालवालिकासम्म पुग्ने लक्ष्य काठमाडौं । अभिभावक गुमाएका विश्वका हजारौं वालवालिकालाई न्यानो माया र आश्रय सहित उचित शिक्षादिक्षाको लागि मायालु घर अर्थात एसओएस...

वाईसियल अध्यक्ष दिपशिखाको सार्वजनिक अपमान गर्नेलाई कारवाहीको दायरामा ल्याउन वाईसियल भक्तपुरको ज्ञापन पत्र :...

गलत आईडीबाट चलाईएका सामाजिक संजाल तत्काल बन्द गरियोस् भक्तपुर । नेकपाका केन्द्रीय सदस्य एवं वाइसियल नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सापकोटा (दिपशिखा) लाई सामाजिक...

नेपालमा लागूऔषध ओसारपसार बढ्दो

  भक्तपुर नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठूले राईले नेपालमा लागूऔषधको ओसारपसार बर्सेनि बढिरहेको बताएका छन् । लागूपदार्थ दुरुपयोग तथा ओसारप्रसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा शनिबार भक्तपुरमा...

नेपालमा गुड्ला चिनियाँ रेल? यस्तो छ योजना र सम्भाव्यता

काठमाडौं- के नेपालमा चिनियाँ रेल कुद्ला? यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ। बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच...