दीगो विकास लक्ष्य गर्न निजी क्षेत्रको भूमिका अपरिहार्य
काठमाडौं,
दीगो विकास लक्ष्य हासिल गर्नका लागि निजी क्षेत्र, नागरिक समाज र सरकारले जनतालाई केन्द्रविन्दुमा राखेर कार्ययोजनाका साथ अगाडि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
एलडीसीवाच,...
भक्तपुर रेडक्रसद्वारा दलित समुहलाई बहस÷पैरवी प्रशिक्षण संचालन
भक्तपुर,
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्धारा संचालित उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गत संचालित पैरवी प्रशिक्षण सम्पन्न भएको छ । कार्यक्रम अन्र्तगत गठित...
शिक्षा र स्वास्थ्य कर हटाएकोमा स्वागत
काठमाडौं ।
सरकारले मंगलबारे सार्वजनिक गरेको आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा शिक्षा र स्वास्थ्य कर हटाउन गरेको व्यवस्थाप्रति यसक्षेत्रमा आवद्ध संघसंस्थाले स्वागत गरेका छन् ।
हालसम्म...
हनुमन्ते खोलामा आएको बाढीले निर्माणाधीन पुल बगायो
सन्जीब दुलाल
भक्तपुर । हनुमन्ते खोलामा आएको बाढीले निर्माणाधीन पुलको संरचना बगाएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर ४ र सुर्यविनायक नगरपालिका वडा नम्बर...
गर्भवती पत्निछाडी इन्द्रबहादुर परस्त्री लिएर भागे
भक्तपुर । ८ महिने गर्भवती पत्निको रेखेदखगर्न त कहाँहो कहाँ, उनलाई छोडेर इन्द्रबहादुर तामांङभने यतिखेर अर्काकी श्रीमति नै लिएर वेपत्ता भएका छन् ।तामाङ गत...
क्यानसर पिडित सविना तामाङ बचाउन सांगितिक कार्यक्रम गरिने
भक्तपुर । पाठेघरको क्यान्सरबाट पिडित २१ बर्षिय सविना तामाङको उपचारमा सहयोगार्थ भक्तपुरमा सांगितिक कार्यक्रम गरिने भएको छ । जेष्ठ २६ गते शनिवार भक्तपुरको शुभकामना...
चुरोट, मदिरा र सवारीसाधनको मूल्य बढ्यो
काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले आज प्रस्तुत गरेको बजेटबाट सूर्तीजन्य वस्तु, मदिरा र सवारी साधनको मूल्य बढ्ने भएको छ।
आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत...
बजेटमा स्वास्थ्य र शिक्षा
विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं
२ वर्षमा साक्षर नेपाल,
युवालाई १० लाख कर्जा,
५ प्रतिशत ब्याजमा शैक्षिक ऋण
मदन भण्डारी विज्ञान प्रतिष्ठान बनाइने
सामुदायीक विद्यालयमा निःशुल्क इन्टरनेट
मुलुकभर स्वास्थ्य वीमा...
बुधबारदेखि ककनीमा तेस्रो स्काउट ज्याम्बोरी
ज्याम्बोरीको प्रधानमन्त्रीले उद्घाटन गर्ने
बलराम प्यासी
काठमाडौं ।
नुवाकोटको ककनीस्थित नेपाल स्काउटको अन्र्तराष्ट्रिय तालीम केन्द्रमा बुधबारदेखि मुलुकभरीका स्काउट विद्यार्थीहरुको महाकुम्भ ‘तेस्रो नेपाल स्काउट ज्याम्बोरी’ शुरु हुँदैछ ।...
कैद माफी प्रकरण : सरकारी वकिल र वरिष्ठ अधिवक्ताहरुले नै ढाँटे अदालतलाई, राष्ट्रपतिद्वारा बालकृष्ण...
काठमाडौं- सोमबार सर्वोच्च अदालतमा पूर्व माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई कैद माफी दिन मिल्ने वा नमिल्ने विषयमा न्यायाधीश मिरा खड्का र टंकबहादुर मोक्तानको इजलासमा...








































