मुख्यसचिव–सेनाको अपिल : छिटो शान्तिपूर्ण समाधान खोज्न सबैलाई आह्वान
प्रदर्शनका क्रममा जनधन क्षतिप्रति दुःख व्यक्त, संयमता अपनाउन आग्रह
काठमाडौं । हिजोदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भागमा भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोप्रति सरकारका उच्च...
राष्ट्रपतिबाट प्रधानमन्त्रीको राजीनामा स्वीकृत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आजैदेखि लागूहुने गरी उहाँको राजीनामा स्वीकृत गर्नुभएको हो ।
नेपालको संविधानको...
संयमित हुन जेनजीलाई बालेनको आग्रह
काठमाडौँ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदर्शनमा रहेका जेनजीलाई संयमित हुन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्रीको राजीनामा आइसकेको भन्दै उहाँले देशको जनधनको क्षति हाम्रै सम्पत्तिको क्षति...
प्रदर्शनकारीले रवि लामिछानेलाई जेलबाट निकाले
काठमाडौं । आन्दोलनरत जेन जीहरुले रास्वपाका सभापति रवि लामिछानेलाई जेलबाट छुटाएका छन्।
नख्खु कारागारमा पुगेर लामिछानेलाई छुटाएका हुन्।
प्रदर्शनकारीले लामिछाने जेलबाट छुटाएको भिडिओ रास्वपा केन्द्रीय सदस्य...
जेनजीको अपीलः नयाँ सरकारको तयारी भइरहेको छ, सार्वजनिक सम्पत्तिमा थप क्षति नपुर्याऊँ
‘हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो’
काठमाडौं । जेनजी आन्दोलनले सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याउन भन्दै अपील जारी...
कैलाली कारागारका सबै कैदीबन्दी निस्किए
धनगढी । कैलाली कारागार सबै कैदीबन्दी निस्किएका छन् ।
आन्दोलनमा उत्रिएका जेनजीसहितका प्रदर्शनकारीले कारागार कब्जा गरेपछि उनीहरु निस्किएका हुन् ।
यो कारागारमा केही समयअघि मात्रै दुई समूहबीच...
आगजनीमा परी झलनाथ पत्नी घाइते
काठमाडौं । प्रदर्शनकारीहरूको आगजनीमा परी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार सघ्त घाइते भएकी छन् ।
उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्याइएको खबर प्राप्त भएको...
गगन थापाको घरमा आगजनी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् ।
उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् ।
उनीहरूले गगन थापाको...
बालकोटस्थित ओली निवासमा आगजनी
काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी गरेका हुन् ।
सोमबार भएको...
शीर्ष नेताहरुलाई सुरक्षाकर्मीले सुरक्षित स्थानमा सार्न थाले
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा शीर्ष नेताहरुमाथि आक्रमण हुन थालेपछि सुरक्षाकर्मीले सुरक्षित स्थानमा राख्न थालेका छन् ।
उच्च सुरक्षा स्रोतले बताएअनुसार, यसमा चारवटै सुरक्षा निकाय...














































