प्रदेशको अस्थायी मुकाम र भवनको टुंगो लाग्यो प्रदेश ३ सानोठिमीमा
सहरी विकास मन्त्रालयले प्रदेशको अस्थायी राजधानीसहित कार्यालय स्थापना गर्ने भवनहरूको टुंगो लगाएको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागू हुनेछ । प्राविधिकहरू खटाएर भौगोलिक संरचनाअनुसार...
मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई शिलवन्दी
काठमाडौं । सरकारले निर्धारित मापदण्ड पूरा नगर्ने ग्यास उद्योगलाई शुक्रबारदेखि कारवाही गर्ने भएको छ । उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर गत वर्षदेखि कार्यान्वयनमा आएको नेपाल...
१३ किलो गाँजासहित नगरकोटबाट महिला पक्राउ
भक्तपुर : लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौं र महानगरीय प्रहरी परिसर भक्तपुरले साढे १३ किलो गाँजासहित एक महिलालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका...
भ्यानको ठक्करले भक्तपुरमा तीन महिने बालिकाको मृत्यु
भक्तपुर: भक्तपुरको सूर्यविनायक नपा ६ पाण्डोबजारमा मारुती भ्यानले ठक्कर दिँदा तीन महिने बालिकाको ज्यान गएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार पाण्डोबजारबाट सुन्दरबस्तीतर्फ आउँदै...
क्लिन काष्ठमण्डपको सफाई अभियान २७ पुसदेखि
काठमाडौं । १७ वर्षिय युवा अभियन्ता केपी खनालको अग्रसरतामा गठन गरिएको क्लिन काष्ठमण्डप अभियानले २७ पुसमा राजधानीको कोटेश्वर तिनकुनेदेखि माइतीघरसम्म वृहत सरसफाई अभियान शुरु...
नेपाल कोरिया अस्पतालमा २ जना कार्यकारी निर्देशक अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी अन्यौलमा
वलराम प्यासी
काठमाडौं । नेपाल र दक्षिण कोरियावीचको मित्रताको उपहारको रुपमा मध्यपुर ठिमीको मेचडाँडामा स्थापित ५० शैय्याको नेपाल कोरिया मैत्री अस्पतालमा बुधबारदेखि दुईजना कार्यकारी निर्देशक भएको...
भक्तपुरमा वालुवा चोरीमा तिव्रता बढयो
भक्तपुर : चाँगुनारायण नगरपालिका अन्तर्गत रहेका साविक दुवाकोट, चाँगुनारायण र झौखेल गाविसबाट अवैध रूपमा बालुवा उत्खनन् र बिक्री अझै रोकिएको छैन। सञ्चारमाध्यममा समाचार आएपछि...
आठ किलो चरेससहित सांसद उम्मेदवार पक्राउ
रौतहट – हालै सम्पन्न प्रतिनिधि सभाकाे निर्वाचनमा उम्मेदवार बनेका एक युवक रौतहटमा चरेससहित पक्राउ परेका छन्।
रौतहट क्षेत्र नम्बर ४ का लागि वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट...
बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते
बर्दिया । बाघको आक्रमणबाट आज दिउँसो दुई महिला गम्भीर घाइते भएका छन् ।
दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–३...
अस्थायी राजधानी तोक्ने निर्णय नभएको सरकारले दियो जानकारी (विज्ञप्ति सहित)
काठमाडौँ । सरकारले अस्थायी राजधानी तोकिसकेको भनी मंगलबार केही सञ्चार माध्यमबाट सम्प्रेषित समाचारप्रति यस कार्यालयको ध्यानाकर्षण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
नेपालको...






































