आज घटस्थापना , यसरी गर्नुस् पूजा

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैं बिहीवारदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ ।...

फिल्मी शैलीमा त्रिशूली नदीमा मालबाहक ट्रक किन खसालियो ? चार जना पक्राउ, कारण यस्तो...

काठमाडौँ । फिल्मी शैलीमा त्रिशूली नदीमा मालबाहक ट्रक खसालेर बिमा र कम्पनीसँग लाखौं रुपैयाँ असुल्ने एक गिरोहको प्रयास असफल भएको छ । करिब ४३ लाख...

संविधान विश्वकै उत्कृष्ट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै...

नागथली फुटसल टुर्नामेन्टको दोस्रो दिनको पहिलो खेलमा कालिकाले हेल ब्वईज लाई ३ ० ले...

अशेष लामिछाने । बागिश्वरी , नागथली फुटसल टुर्नामेन्टको दोस्रो दिनको पहिलो खेलमा कालिकाले हेल ब्वईजलाई ३ शुन्यको अन्तरले हराएको छ । कालिकाले लगातार एक...

हराएको सरकार खोज्दै भक्तपुर साहित्यिक समाज

 भक्तपुर, साहित्यिक समाजको नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाको ६१ औं संस्करण भक्तपुरको शारदा उच्च मा.वि.यालाछेंमा सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर खण्डकाव्य मुना मदनलाई...

नेपाल स्रष्टा समाजको १० औँ साधारण सभा सम्पन्न

काठमाण्डौं । नेपाल स्रष्टा समाजको १० औँ साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७३÷७४ को महासचिवको प्रतिवेदन र कोषाध्यक्षको...

नारी अधिकारकी अभियन्ता मिठाईदेवी विश्वकर्मा र महाकाव्यकार रमेशचन्द्र देवकोटा सम्मानित

काठमाण्डौं । वर्ष २०७३ को योगमाया राष्ट्रिय नारी साहित्य सम्मानबाट श्रीमती मिठाईदेवी विश्वकर्मा सम्मानित हुनुभएको छ । नेपाली भाषा साहित्य तथा सामाजिक रूपान्तरणमा विश्वकर्माले...

दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको स्थापना

काठमाण्डौं । नेपाल स्रष्टा समाजका कोषाध्यक्ष, स्रष्टा पुष्पा खनालले आफ्नी ममतामयी आमाको स्मृतिमा दमन्ता खनाल स्मृति नारी साहित्य सम्मानको स्थापना गर्नुभएको छ । नेपाल प्रज्ञा...

उपत्यका ब्यापी कराँते किक बक्सिङ प्रतियोगिता सम्पन्न

भक्तपुर । भक्तपुरको पूर्वी भेगमा रहेको सुडालमा पहिलो पटक उपत्यकाव्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगिता भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्वर ८...

११ हजार भोल्टेजको लाइन चुडिदाँ भक्तपुरमा एकको मृत्यु

विकास थापा (प्रहर) भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ मा ११ हजार भोल्टेजको लाइन चुडिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...