मोरङमा आगलागी, ६७ लाखको क्षति
उर्लाबारी । मोरङको मिक्लाजुङ गाउँपालिका–५ बस्ने भूपेन्द्र कार्कीको घरमा आइतबार साँझ आगलागी हुँदा रु ६७ लाख बढीको क्षति भएको छ ।
साँझ ७ः०० बजेतिर कार्कीको...
हत्यारालाई अब बाँचुन्जेल जेल, बहुविवाहमा पाँच वर्ष र गर्भपतन गर्दा ६ वर्ष
काठमाडौं । मुलुकी ऐन एक सय ६४ वर्षपछि पूर्ण रूपमा नयाँ बनेको छ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले डेढ शताब्दीअघि बनाएको ऐन पटक–पटक संशोधन...
केटी जिस्काएको आरोपमा म्हैपीमा गोली चलेको खुलासा, २३ वर्षीया युवती मुख्य डिजाइनर
काठमाडौं । आइतबार बिहान काठमाडौंको म्हैपीमा गोली चल्दा एकजना घाइते भएको घटनाकी मुख्य डिजाइनर २३ वर्षीया युवती भएको खुलेको छ । प्रहरीले यो घटनामा...
पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्तिको स्वागतमा वीरगन्जमा प्रदर्शन
वीरगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको स्वागतमा आइतबार वीरगन्जमा राजतन्त्रवादीले र्याली गरेका छन्। भाइटीकाको अवसरमा शनिबर शुभकामना सन्देश दिदै पूर्वराजा ज्ञानेन्द्रले जनताको इच्छा र सहयोग भए...
उस्तै बन्यो दरवार हत्याकाण्ड स्थल विलियार्ड हलको पुनर्निर्माणसँगै राजा वीरेन्द्र ढलेको ठाउँको पहिचान
राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरवार हत्याकाण्डस्थल झण्डै उस्तै प्रारुपमा तयार भएको छ।
राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित अधिराजकुमार निराजन र अधिराजकुमारी...
काठमाडौंको लैनचौरमा एकाबिहानै गोली चल्यो, एकजना घाइते
काठमाडौँ: काठमाडौँको लैनचौरस्थित म्हपीमा आइतबार बिहानै गोली चलेको छ। महानगरीय प्रहरी बृत लैनचौरका प्रमुख डिएसपी दिपक पोख्रेलले गोली चलेको पुष्टि गरेका छन्।
पोख्रेलले भने 'बिहानै...
भाईटीकामा पनि बाग्मती सफाइ
काठमाडौँ: तिहारको मुख्य दिन कात्तिक ४ गते शनिबार पनि वाग्मती सफाइ महाअभियानको कार्यक्रमले निरन्तरता पाएको छ।महाअभियानले भाइटीकाका दिन पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा...
मिथिलाञ्चलमा भैयादुज पर्व मनाइँदै
गौशाला । आआफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दिदीबहिनीले महोत्तरीलगायत मिथिलाञ्चलभरिमा भैयादुज पर्व मनाइरहेका छन् ।
एकाबिहानै गाउँशहरको चौबाटामा गएर विभिन्न लोकगीत र नाचगानका साथ दिदीबहिनीले...
प्रचण्ड तास खेल्दै ; फोटो भयो भाइरल
काठमाडौं। दशै तिहार लगायतका चाडवाड भन्ने वित्तिकै पारिवारिक जमघट भएर दुख सुख बाड्ने काम नै हुन्छ। यस्ता चाडवाडमा परिवारका सदस्यहरु रमाइलोका लागि दशैंमा पिङ...
आज राति उल्का वर्षा हुने, के हो त उल्का वर्षा ?
काठमाडौं । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा आज रातिदेखि शनिबार बिहानसम्म देखिने भएको छ ।
उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) तारामण्डलमा भएको जस्तो...






































