बागमती प्रदेशमा बुधबार सार्वजनिक विदा
हेटौंडा, — बागमती प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी दिवसका अवसरमा आगामी बुधबार (वैशाख २४ गते) सार्वजनिक विदा दिने निर्णय गरेको छ।
बुधबार प्रदेश सरकारको आन्तरिक...
रवि लामिछानेको धरौटी बदरसम्बन्धी रिटमा उच्च अदालतले कैफियत प्रतिवेदन माग्यो
काठमाडौँ — उच्च अदालत पाटन, हेटौँडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको रिटमा चितवन जिल्ला अदालतको आदेशबारे कैफियत प्रतिवेदन माग गर्न आदेश...
सूचनाको हक कार्यान्वयनमा मध्यपुर थिमि नगरपालिका उत्कृष्ट, सूचना अधिकारी केशव सिलवाल सम्मानित
भक्तपुर
मध्यपुर थिमि नगरपालिका सूचनाको हक कार्यान्वयन र सूचना प्रवाहमा उत्कृष्ट भएको छ । राष्ट्रिय सूचना आयोगको १८औँ वार्षिकोत्सवका अवसरमा सोमवार सूचनाको हक कार्यान्वयनमा उत्कृष्ट...
सरकारको नीति तथा कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बहिष्कारप्रति ‘मायाको पहिचान नेपाल’को कडा...
काठमाडौं — आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) का लागि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (LGBTIQ+/GSM) समुदायलाई पूर्णतः बहिष्कृत गरिएको भन्दै ‘मायाको...
नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाको १८औं स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न
दुवाकोट, भक्तपुर – नेपाल रेडक्रस सोसाइटी दुवाकोट उपशाखाले आफ्नो १८औं उपशाखा स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ।
स्थापना दिवसको अवसरमा स्थानीय विद्यालयस्तरका...
भक्तपुरको बालकुमारी सहकारीलाई उत्कृष्ट सहकारी पुरस्कार
भक्तपुर । मध्यपुर थिमि–४, शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले "मध्यपुर थिमि नगर क्षेत्रको...
धिमे बाजामा रमाउँदै मध्यपुरका युवा
भक्तपुर : मध्यपुर थिमिको शंखधर चोक निवासी सबिना श्रेष्ठको धिमे सिक्ने इच्छा हुँदाहुँदै पनि सिक्न पाइनन्। सबिना एसएलसी परीक्षा दिएर बिदामा बसेकी थिइन्। आफ्नै टोलमा...
स्वास्थ्य उपचारपछि सांसद दुर्लभ थापा स्वदेश फिर्ता
भक्तपुरभक्तपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य दुर्लभ थापा स्वास्थ्य उपचारपछि आइतवार भारतको दिल्लीबाट स्वदेश फर्किनुभएको छ। उहाँ अपोलो स्पेक्ट्रा अस्पताल, दिल्लीमा उपचार गराएर...
भक्तपुरको च्यामासिंहबाट जुवातास खेल्दै गरेका १० जना पक्राउ
भक्तपुरभक्तपुर नगरपालिका–९ स्थित च्यामासिंहमा जुवातास खेलिरहेका १० जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–५, छालिङका ४८ वर्षीय भरत गिरीको घरमा जुवा खेलिरहेको...
स्रोत नखुलेको ९५ लाख नगदसहित चार जना काठमाडौंमा पक्राउ
भक्तपुरस्रोत नखुलेको ठूलो परिमाणको नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। आइतवार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको...

















































