५० कामदारबाट नौ लाखका दरले ठगी गर्ने मेनपावर कम्पनीलाई उन्मुक्ति
वैदेशिक रोजगार विभागकै पहलमा जबर्जस्ती मिलापत्र
सेक्युरिटी गार्डको काम लगाउने भन्दै ५० कामदारबाट प्रतिव्यक्ति नौ लाख रुपैयाँसम्म उठाएर ठगी गर्ने धुम्बाराहीस्थित एसआरएस ओभरसिजलाई वैदेशिक रोजगार...
नेपालको काठ तस्करीमा भारतीय गाडीको प्रयोग,गस्ती टोलीले चलायो १० राउण्ड गोली
रौतहट। रौतहटमा हिजोआज काठ तस्करले भारतीय सवारीसाधनको प्रयोग गरेर काठ तस्करी गरिरहेको पाइएको छ ।
बिहीबार राति तस्करले काठ तस्करी गर्ने क्रममा एउटा भारतीय नम्बरको...
नेपालमा कानुन बनाउन विदेशीसँग प्रशिक्षण
संविधानअनुसार बनाउनुपर्ने नयाँ ऐन-कानुनमा विदेशी चासो बढेको छ। कानुन निर्माणमा बाह्य प्रभाव हुन नहुने मान्यताविपरीत सचिवस्तरीय निर्णयका आधारमा सहसचिवसम्मका २८ कर्मचारी अमेरिकी दूतावासले आयोजना...
गुडिरहेकै मालबाहक गाडीबाट फिल्मी शैलीमा चोरी
चोरीको कहानी सुन्दा प्रहरी अधिकारी नै निकै चकित –
गुड्दागुड्दै गरेको गाडीबाट शृंखलाबद्ध चोरीका घटना हामीले धेरै फिल्ममा मात्र देखेका छौँ। तर, काठमाडौंमा यसरी चोरी...
कृषियोग्य जमिनमा प्लटिङमा रोक
काठमाडौं । सरकारले कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट गरी घँडेरीका रुपमा बिक्री गर्न रोक लगाएको छ । भूमिसधार मन्त्रालयले भूमिसुधार ऐन २०२१ बमोजिम कृषियोग्य...
प्लानिङको ‘मनपरी’ विरुद्ध उत्रिए स्थानीय
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको च्याम्हासिँह—नाला सडक छेउमै गरिएको अनियमित प्लानिङवरुद्ध स्थानीयहरु आन्दोलित भएका छन् ।
साविकको ताथली गाविसको छुँने डाँडा(...
अदालतको अनुमतिबिना पक्राउ गर्न नपाउने
पारित अपराध कार्यविधि संहिताअनुसार अब प्रहरीले अनुसन्धानका लागि व्यक्ति पक्राउ गर्नुपूर्व अदालतको अनुमति लिनुपर्नेछ। प्रस्तावित व्यवस्थामा प्रहरीले असन्तुष्टि जनाए पनि उक्त व्यवस्था पारित भएको...
निगम र व्यवसायीको मिलेमतोमा इन्धन अभाव गराउने प्रपञ्च सुरु
पेट्रोलियम व्यवसायी र आयल निगमको मिलेमतोमा अत्यावश्यकीय वस्तु इन्धन अभाव गराउने प्रपञ्च फेरि सुरु भएको छ। निगमले इन्धन क्षतिको विषयमा तयार पारेको प्रतिवेदन कार्यान्वयन...
अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण र समावेशीकरण परियोजनाको अभिमुखीकरण शुरू
काठमाडौँ । भूकम्प प्रभावित समुदायका अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण र समावेशीकरण परियोजनाको दुई दिने अभिमुखीकरण कार्यक्रम आज काठमाडौँमा शुरू भएको छ ।
परियोजनाको विषयमा जानकारी...
लोप हुन लागेको सुडालको जात्राले एस वर्ष पनि निरन्तरता पायोे
सुडाल । लिच्छवि कालदेखि अबरुद्ध भएको भक्तपुर सुडाल स्थित् गाई जात्रा यस वर्षपनि निरन्तरता दिईएको छ । लिच्छविकालिन राजा आनन्द देवको पालादेखी अवरुद्ध भएको...






































