उपनिर्वाचन हुने स्थानमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस

काठमाडौं । मंसिर १६ गते उपनिर्वाचन हुने स्थानमा मतदान गर्ने दिन सार्वजनिक बिदा दिन निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । आयोगले स्थानीय तहमा मतदानस्थल...

बागमती सरकार र प्राधिकरण बिच विपद व्यवस्थापनको विषयमा छलफल

हेटौंडा । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको कार्यका बारेमा बागमती प्रदेश सरकार र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबिच छलफल भएको छ ।...

चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता

काठमाडौँ । चार महिनामा २४२ उद्योग दर्ता भएका छन् भने करिब ४१ अर्ब बराबरको विदेशी लगानीको प्रस्ताव आएको छ । चालु आर्थिक वर्षको कार्तिक...

दशौँ उद्योग दिवस कार्यक्रम सम्पन्न

भक्तपुर । उद्यमशील संस्कृति ,राष्ट्रको समृद्धि भन्ने नाराका साथ यस वर्षको दशौँ उद्योग दिवस नेपाल घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठको प्रमुख...

भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क बनाउनु पर्ने सामाजिक विकास मन्त्री खड्गी 

भक्तपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले भ्रष्टाचार मुक्त गर्न स्वास्थ्य र शिक्षा निःशुल्क गर्नु पर्ने बताउनुभएको छ । श्री पद्यम माध्यमिक...

कोन्ज्योसोम गाउँपालिकाले वातावरणीय परीक्षणको प्रतिवेदनको सार्वजनिक सुनुवाइ गर्ने

ललितपुर । कोन्ज्योसोम गाउँपालिकाले प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदनले पार्ने प्रभावका बारेमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । कोन्ज्योसोम गाउँपालिका वडा नं. २ स्थित् बुर्चेको मोडदेखि...

भक्तपुर क्याम्पसको पर्खाल भत्काएको विषयमा बागमतीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुर क्याम्पसको पर्खाल तथा गेट भत्काएको विषयमा भक्तपुर क्याम्पस स्ववियूले बागमती प्रदेशका मुख्यमन्त्री वहादुर सिंह लामालाई ध्यानाकर्षण पत्र बुझाएका छन्...

भक्तपुरमा बाल अदालत ४ जिल्लाका मुद्दा हेर्ने

भक्तपुर । भक्तपुरमा स्थापना हुने बाल अदालतले चार जिल्लाका बाल इजलासका मुद्दा हेर्ने भएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासले...

धादिङमा बलात्कार मुद्दा बालविवाहमा परिणत, आरोपितलाई १८ महिना कैद, १५ हजार जरिवाना

धादिङ। १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका  गल्छी गाउँपालिका–८ का २९ वर्षीय पूर्ण बहादुर भन्ने दीपक तामाङलाई जिल्ला अदालतले ०८१ मंसिर...

पीडितले बयान फेरेपछि जबरजस्ती यौन व्यवसायमा लगाउने अभियुुक्तले पाए अदालतबाट सफाइ

चितवन । यहाँको होटल सञ्चालकले १५ वर्षका दुई बालिका र एक महिलालाई जबरजस्ती यौन व्यवसायमा लगाएको अभियोगमा दर्ता भएको मानव बेचबिखन र बलात्कार मुद्दाका...