जब किस्ट अस्पतालको टोली विरामीको डेरामा पुग्यो…..

बलराम प्यासी काठमाण्डौ । धेरैजनालाई विरामीको उपचार गरेपछि अस्पताललाई तिर्नपर्ने शुल्क नतिरेको कारण पैसा उठाउन अस्पतालको टोली विरामीको कोठामा पुगेको भान पर्नसक्छ । त्यो अनुमान...

भाउजुको मिर्गाैला र श्रीमानको कलेजो जोडेर घर फर्किइन् सोना

बलराम प्यासी ललितपुर । भाउजुको एउटा मिर्गाैला र श्रीमानको एक टुक्रा कलेजो जोडेर दोस्रो जीवन पाएकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेल पूर्णरुपमा स्वस्थ भई किस्ट...

तीनवर्षपछि हुन लागेको सार्क क्षयरोग केन्द्र सञ्चालक समितिको वैठक अझैं अनिश्चित

बलराम प्यासी काठमाण्डौ । हरेक वर्ष अनिवार्य बस्नुुपर्ने सार्क क्षयरोग तथा एचआइभि एड्स केन्द्र सञ्चालक समिति (गर्भनिङ्ग वोर्ड) को वार्षिक वैठकको मिति अmभैmसम्म तय हुन...

१३ औँ वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालमा एमआरआई सेवा सञ्चालनमा

भक्तपुर ।  मध्यपुर थिमि शंखधरचोकस्थित मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको छ । स्थापनाको १३ औँ वार्षिकोत्सवको अवसरमा मध्यपुर अस्पतालले एमआरआई सेवा सञ्चालनमा ल्याएको हो...

ताथलीमा ५९ जनाले गरे रक्तदान

भक्तपुर । भक्तपुरको ताथलीमा गरिएको रक्तदान कार्यक्रममा ५९ जनाले रक्तदान गरेका छन् । ताथलीकाे दक्षिणकाली युवा समूहकाे आयोजनामा भएको खुल्ला रक्तदान कार्यक्रममा ५६ पुरूष र...

 सिपाडोल खापिमा आँखा शिविर हुँदै, निःशुल्क आँखाको शल्यक्रिया समेत हुने 

भक्तपुर । आगामी शनिवार असोज २७ गते सूर्यविनायक नगरपालिका वडा नम्वर ८ सिपाडोलमा निःशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम हुने भएको छ । फिउचरस्टार ई.सेकेण्डरी...

नेपालमै पहिलोपल्ट, ‘एकैव्यक्तिमा एकैचोटी मिर्गाैला र कलेजो प्रत्यारोपण’

बलराम प्यासी काठमाण्डौ । दुवै मिर्गाैलाले काम गर्न छोडेपछि डायलोसिस गर्दै आएकी भरतपुर महानगरपालिका २६ रोदी गाउँ, दिपेन्द्रनगरकी ३३ वर्षिया सोनाकुमारी थापा भुजेललाई उनकी भाउजु...

कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भन्दै शंकरापुर नगरपालिकाद्वारा किस्ट मेडिकल कलेजलाई सम्मान

काठमाण्डौ । शंकरापुर नगरपालिका साँखुले आफ्नो नगरका वासिन्दा कृष्णगोपाल प्रजापतिलाई कलेजो प्रत्यारोपण गरि पुर्नजीवन दिएको भनेर ललितपुरको ग्वार्काेस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल र...

कोन्ज्योसोममा बीहिबार पशु स्वास्थ्य शिबिर  हुँदै 

ललितपुर। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले पशु स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले वडा नं. ३ को दलचोकीमा वडा कार्यालयमा पशु स्वास्थ्य शिबिर सञ्चालन...

आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत

काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौंमा...