उदयपुर / उदयपुरको त्रियुगा नगरपालिका-७ गुन्टेमा शुक्रवार ईनारमा डुबेर १ जनाको मृत्यु भएको छ । बिहान ११ बजे सोही स्थानमा रहेको सार्वजनिक ईनारमा डुबेर सोही स्थान बस्ने बर्ष ६५ को सन्त बहादुर दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Purbeli TV











































