कुटपिट गरी फरार तीन अभियुक्त पक्राउ

200


साँखु (रासस)। फरार तीन अभियुक्तलाई महानगरीय प्रहरी बृत बौद्धको प्रहरी टोलीले सोमबार पक्राउ गरेको छ ।

गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई काठमाडौँको चुच्चेपाटीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।
यस्तै मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका…

Source link