चाँगुमा ५ वर्षिया बालिका बलात्कार एक पक्राउ

309

भक्तपुर । चाँगुमा ५ वर्षिया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन् ।

चाँगुनारायण न.पा.४ लामाटोलमा  ५  वर्षिया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।

मकवानपुर सुनाचुरी गा.पा.घर हुने वर्ष १९ को बुद्धिलाल तितुंङ लामाले बालिका बलात्कार  गरेका हुन् ।

हाल उनीलाई परिसर भक्तपुरमा ल्याई राखिएको छ । थप अनुसन्धान कार्य भईरहेको प्रहरीले  जनाएको छ ।